August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लद्दाख फटबल क्लबसँग बराबरी खेलेको छ । जमशेदपुरस्थित जेआरडी स्पोर्टस कम्प्लेक्समा आज आर्मी र लद्दाख खेल १-१ को बराबरीमा सकिएको हो । समूह ‘सी’ मा रहेको आर्मीले पहिलो अंक जोडेको हो । आर्मीका लागि निराजन धामीले गोल गरे […]
August 2, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार पोखराका आमा समूहको दौड सम्पन्न भएको छ । रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलो पटक आमा समूहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्र/छात्रा दौड समेत सम्पन्न भएको छ । चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलालाई […]
August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । चितवनले शनिवार अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ । एनपिएलको पहिलो संस्करणमा चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल र अली सहायक प्रशिक्षक थिए । अली हाल बागमती प्रदेश क्रिकेट टोलीको प्रशिक्षक समेत […]
August 2, 2025
रविन्द्र वाईबा, मकवानपुर नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ हेटौंडामा सम्मानित भएकी छिन् । सञ्चारिका समूह मकवानपुरले आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा शनिवार साम्बालाई सम्मान गरेको हो । साम्बालाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा), हेटौंडा उपमहानगरपालिकाका […]
August 2, 2025
एजेन्सी – अफगानिस्तानका क्रिकेटर उस्मान घानीले एक ओभरमा ४५ रन बनाएका छन् । घानीले इङ्ग्ल्याण्डमा जारी इसिएस टि टेन प्रतियोगिताको क्रममा एकै ओभरमा ४५ रन बनाएका हुन् । रानिस पार्क स्पोर्टस् मैदान विनबल्डनमा शुक्रवार भएको खेलमा लण्डन काउन्टी क्लबका कप्तान घानीले गिल्डफोर्ड क्रिकेट क्लबविरुद्ध यो सफलता प्राप्त गरेका हुन् । घानीले विल आर्नीको आठौं ओभरमा […]
August 2, 2025
एजेन्सी – अस्ट्रेलियामा अर्को महिना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने आयोजक नर्दन टेरिटोरी स्ट्राइकको टोली घोषणा भएको छ । नर्दन टेरिटोरी क्रिकेटको आयोजनमा अगस्ट १४ देखि २४ सम्म हुने प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली शनिवार घोषणा गरेको हो । टोलीमा अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडीहरु समेत […]
August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कपमा आज आफ्नो दोस्रो खेल खेल्दैछ। समूह ‘सी’ मा रहेको आर्मीले लदाख फुटबल क्लबको सामना गर्दैछ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । लदाखको यो पहिलो खेल हो । पहिलो खेलमा आर्मीले जमशेदपुर फुटबल क्लबसँग ३-२ ले पराजित […]
August 2, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्ड र भारतबीचको चौथो टेस्टको दोस्रो दिन बलरहरु हाबी भएका छन् । ओभलमा जारी पाँचौँ तथा अन्तिम टेस्टमा बलरहरु हाबी हुँदा दोस्रो दिन १५ विकेट खसेको हो । दोस्रो दिन शुक्रवारको सुरुवातमै भारतले पहिलो इनिङको बाँकी ४ विकेट गुमाएको थियो । त्यसपछि आफ्नो पहिलो इनिङको सुरुवात गरेको घरेलु टोली २ सय […]
August 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर संघ नेपालको आयोजनामा खेलकुदमा लाग्ने चोटपटकबारे डाक्टर र फिजियोथेरापिस्टहरुको सहभागितामा एक दिने कार्यशाला सम्पन्न भएको छ । देशभरका ३ दर्जन फिजियो र डाक्टर सहभागी कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको हो । ‘एसिएल पछिका खेलकुद चोटपटक : जुन दिमागलाई थाहा छैन र आँखाले देखिदैन’ भन्ने नाराका साथ आयोजित […]
August 1, 2025
सुशील पन्त क्षेत्री, भरतपुर भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आज सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित निकालेको छ । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको […]