5 years ago
February 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हिमालय स्पोर्टस् म्यानेजमेन्टद्वारा फागुन पहिलो सातादेखि आयोजना यू१९ दुइ दिवसिय क्रिकेट लिग मुलपानी क्रिकेट मैदानमा हुँदैछ ।
फागुन ५ देखि १८ गते सम्म हुने उक्त प्रतियोगिताको मुख्य प्रायाजकको रुपमा अर्कीड इन्टरनेशनल कलेज हुने भएको छ । क्रिकेट विकासको लागी अति आवश्यक रहेको लामो अवधिका प्रतियोगिताहरुको अभावलाई मध्यनजर गर्दै उमेर समुह अन्तर्गत यस प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार र उपविजेता ७५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, ब्याटसम्यान, बलर र उदीयमान खेलाडिलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधवार विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्। आज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। खुट्टाको चोटका बावजुद विष्णुले फ्रन्ट नाइनमा ५-अन्डर २९ को स्कोर निकाले। पहिलो, दोस्रो र सातौं होलमा […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै सेमिफाइनलमा पुगेको छ। भारतको क्यालिकटलाई बुधवार सोझो सेटमा माथ दिंदै इरानको युवा टिमले ७ अंक बनाएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको क्यालिकट र इरानको टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो। तर युवा इरानको युवा […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ। इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित […]