default_image

June 4, 2025

विश्वकप लिग टु – नेदरल्याण्ड्स नेपालको सामना गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु मा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ । लिग टुको आफ्नो चौथो चरणको त्रिकोणात्मक सिरिज खेल्न स्कल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ । स्कटल्याण्डको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुँदैछ । पहिलो खेलमा बलियो मानिएको घरेलु […]

June 4, 2025

सूर्यकुमार आइपिएलका सर्वोकृष्ट

एजेन्सी – मुम्बई इण्डियन्सका ब्याटर सूर्यकुमार यादवइण्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वोत्कृष्ट खेलाडी भएका छन् । मुम्बईलाई दोस्रो क्वालिफायर्ससम्म पुर्याउन सूर्यकुमारले ब्याटिङ महत्वपूर्ण भूमिका खेलेका थिए । उनले १६ खेलमा ५ अर्धशतकको सहयोगमा ७ सय १७ रन बनाएका थिए । आइपिएलको सर्वाधिक रनकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका थिए । यस्तै, सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहने […]

June 4, 2025

म्याक्स सिसीले क्यानाडामा एनसिसिसी कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- युकेको नेपाली क्लब म्याक्स क्रिकेट क्लबले क्यानडामा आयोजना हुने नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसिसिसी) कपमा पहिलो पटक भाग लिने भएको छ । क्यानडाको टोरन्टोमा अगस्ट ९ र १० (साउन २४ र २४ गते) मा आयोजना हुने एनसिसिसी कप २०२५ म्याक्स सिसी प्रतिस्पर्धा गर्ने भएको हो । म्याननी गुरुङले एनसिसिसीको कप्तानी गर्नेछन्। म्याक्स […]

June 3, 2025

आरसिबी पहिलो पटक आइपिएल च्याम्पियन

एजेन्सी – पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) पहिलो पटक इण्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा आज फाइनलमा पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसिबीले १८ वर्षको लिग इतिहासमा पहिलो पटक उपाधि जितेको हो । १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ७ विकेट गुमाएर […]

June 3, 2025

एचजेबिएलमा टाइम्स र रोयलको जित

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा आज टाइम्स बास्केटबल क्लब र रोयल विजयी भएको छ । कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्सले फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ। एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि समान […]

June 3, 2025

कीर्तिमानी धावक मानन्धरको सम्मानमा १ सय विशेष साइकल तयार

काठमाडौं (हाम्रो खेलकुद)- प्याङ्क बाइकले आफ्नो शताब्दी उत्सव मनाउने क्रममा नेपालका महान म्याराथन धावक वैकुण्ठ मानन्धरलाई सद्धभाव दूत बनाएर मंगलवार विशेष सम्मानको घोषणा गरेको छ। प्याङ्क बाइकले १ सय वर्ष अगाडि नेपालमा पहिलो पटक साइकलको व्यापार सुरु गरेको थियो। प्याङ्क बाइकका प्रोपराइटर तिरेक मानन्धरले विशेष घोषणा गर्ने क्रममा भने, ‘हाम्रो शताब्दी उत्सवमा प्याङ्क बाइकले कीर्तिमानी […]

June 3, 2025

च्याम्पियन बन्न पञ्जाबलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले पञ्जाब किंग्सलाई १ सय ९१ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनायो। आरसिबीका पूर्व कप्तान विराट […]

June 3, 2025

आइपिएल फाइनलमा पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पञ्जाब किंग्सले टस जितेको छ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सँगको फाइनलमा पञ्जाबले टस जितेको हो । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेका हुन् । लिग चरणमा पन्जाब पहिलो र ‌आरसिबी दोस्रो स्थानमा रहेका थिए । यी दुई टोली पहिलो क्वालिफायर […]

June 3, 2025

चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा बुधवार सुरु हुँदैछ । हिमालयन चेस एकेडेमी (एचसिए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिसपमा दर्जन बढी विद्यालयका २ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । चेस (बुद्धिचाल) खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिबृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं […]

June 3, 2025

फर्नान्डेजद्वारा अल हिलालको प्रस्ताव अस्वीकार!

एजेन्सी – म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले साउदी प्रो-लिग क्लब अल-हिलालको आकर्षक प्रस्तावलाई अस्वीकार गरेका छन्। फर्नान्डेजले सो प्रस्तावलाई पछिल्लो केहि दिन गम्भीर रुपमा विचार गरिरहेको बताइएको थियो । जुन प्रस्तावले युनाइटेडमा उन पाउने तलबभन्दा दोब्बर बढी दिने प्रस्ताव गरेको थियो। युनाइटेडमा उनी बढी तलब पाउने खेलाडीमध्ये एक हुन्। तर, परिवारसँग छलफल गरेपछि, फर्नान्डेजले अल-हिलाललाई […]

Success

Thank you for your time.