June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीको पनि सहभागीता रहने एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको दोस्रो संस्करण स्थगित गरिएको छ । एसियाली क्रिकेट परिषद्(एसिसी) ले सोमबार घोषणा गर्दै प्रतियोगिता आयोजना हुने श्रीलंकाको प्रतिकूल मौसम र स्वास्थ्य अवस्था कारण देखाउँदै प्रतियोगिता केही समयको लागि स्थगन गरेको हो । प्रतियोगिता आगामी जुन ६ देखि श्रीलंकामा सुरु हुने […]
June 2, 2025
बनेपा (हाम्रो खेलकुद)- भक्तपुर नगरपालिकाकी दिया देउला र होप टेबल टेनिस एकेडेमीका हिमाल विष्टले प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन्। खुला महिलाको फाइनलमा दियाले एभिएमकीइभाना थापालाई हराइन् । दिया र इभानाले यु १८ को पनि फाइनल खेलेका थिए। स्ट्याग टेबल टेनिस एकेडेमीकी सुस्मिता खड्का र एभिएमकी वियन्का राई तेस्रो भए […]
June 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलको एागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । नेपाली टिमका प्रमुख प्रशिक्षक म्याट रसले घोषणा गरेको टिममा मिडफिल्डरद्वय कुशल देउवा र श्रृजन राज गौतमलाई पहिलो पटकका राष्ट्रिय टिममा स्थान दिइएको छ । कुशलले च्यासलबाट बि डिभिजन लिग खेल्दा सृजनले संकटाबाट […]
June 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टिमले आज घरेलु टोली थाइल्याण्डसँग खेल्दैछ । आज नेपाली समय अनुसार दिउँसो ४:४५ बजे थामासात स्टेडियम, थाइल्याण्डमा हुनेछ । यसअघि भएको पहिलो मैत्रिपूर्ण खेल क्लोज डोरमा भएको थियो । सो खेलमा नेपाल १-० गोल अन्तरले पराजित भएको थियो । यी दुई मैत्रीपूर्ण खेलको लागि […]
June 2, 2025
एजेन्सी – अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेलले ओडिआई क्रिकेटबाट सन्यास लिएका छन् । म्याक्सवेलले सोमबार एक पोस्टकाडमा अन्तरवार्ताका क्रममा ओडिआई क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ओडिआई क्रिकेटबाट सन्यास लिएपनि टि ट्वान्टी फर्म्याटका लागि भने उपलब्ध रहेको जानकारी गराएका छन् । म्याक्सवेलले टेस्ट क्रिकेटबाट आधिकारीक रुपमा सन्यास लिएका छैनन् । सन्यास नलिए पनि म्याक्सवेल टेस्ट […]
June 2, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले पाहुना टोली वेस्ट इण्डिजविरुद्धको ओडिआई सिरिज १ खेल अगावै जितेको छ । आइतबार भएको दोस्रो ओडिआई खेल ३ विकेटले जितेसँगै घरेलु टोलीले ३ खेलको ओडिआई सिरिजमा २-० को अग्रता बनाएको हो । ३ सय ९ रनको लक्ष्य घरेलु टोलीले ४८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्याण्डको जितमा जो […]
June 2, 2025
एजेन्सी – पहिलो पटक च्याम्पियन्स लिग जितेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) का खेलाडीले आइतवार दिउँसो पेरिसमा विजय उत्सव मनाए । तर त्यसको केही घण्टा अघि फ्रान्सभरि अशान्ति फैलिएको थियो । लिग वान टोली पिएसजीले शनिवार म्युनिखमा भएको फाइनलमा इन्टर मिलानलाई ५-० ले पराजित गर्दै आफ्नो च्याम्पियन्स लिग उपाधि जितेको थियो। लुइस एनरिकेको टोलीले चाम्प्स-एलिसिसदेखि आर्क दे […]
June 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्डबीचको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । स्टुआर्ट लको प्रशिक्षणमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले सोमवार पहिलो अन्तर्राष्ट्रिय खेल […]
June 2, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) ले यस सिजन नयाँ च्याम्पियन पाउने पक्का भएको छ । आइतबार सुरु भएर सोमबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेपछि आइपिएलमा नयाँ विजेता बन्ने पक्का भएको हो । पन्जाबले मुम्बईलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो । मुम्बईले प्रस्तुत गरेको २ सय ४ […]
June 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनल पुग्नका लागि मुम्बई इण्डियन्सले पन्जाब किंग्सलाई २ सय ४ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदावादमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन बनाएको छ । मुम्बईका सूर्यकुमार यादवले र तिलक […]