May 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा ११औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा मंगलवार सुरु हुने भएको छ। पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ। पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई-दुई खेलाडी चयन गर्नेछन् । ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिने एनजिएले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। आयोजक […]
May 31, 2025
एजेन्सी – इलिमिनेटरमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यु चण्डिगढस्थित महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज इलिमिनेटरमा मुम्बईले गुजरातलाई २० रनले हरायो । मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किङ्सको सामना गर्नेछ। २ सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ […]
May 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौ महानगरपलिका वडा नं २४ को आयोजनामा नविन्द्रराज जोशीको स्मृतिमा दुई दिने र्यापिड बुद्धिचाल प्रतियोगिता काठमाडौको इतुम बहालमा आज सुरु भयो । पाँचौ चरणको खेल सकिँदा झापाका रिशोन थापा , काठमाडौका प्रेमकृष्ण महर्जन , जनार्दन श्रेष्ठ र फिलिपिन्सका जोन पौल लरेन ५ अंक सहित संयुक्तरुपमा अग्रस्थानमा छन्। पाँचौ चरणमा रिशोनले सिएम भगवती प्रसाद […]
May 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटरमा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सलाई २ सय २९ रनको विशाल लक्ष्य दिएको छ । न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो । मुम्बईका रोहित शर्माले ८१ रनको अर्धशतकीय इनिङ खेले […]
May 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटरमा गुजरात टाइटन्सविरुद्ध मुम्बई इण्डियन्सले टस जितेको छ । न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर ब्याटिङ रोजेका हुन् । गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् । यो सिजनमा मुम्बई र गुजरात तेस्रो पटक आमने सामने […]
May 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु १६ लिग अर्को महिना आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा पदाधिकारी र ए-डिभिजन क्लबका प्रतिनिधिबीच आज भएको छलफलमा असार २० गते यु १६ लिग सुरु गर्ने तय भएको हो । युथ लिगमा सहभागी हरेक क्लबलाई तयारी खर्चस्वरूप ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय […]
May 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपालको महिला राष्ट्रिय फुटबल टोली घरेलु टोली थाइल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको छ। थाइल्याण्डमा क्लोज डोरमा आज भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने थाइल्याण्डले एक गोल गर्यो। सोही गोलमा नेपाल बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग १-० ले पराजित हुन पुग्यो। अब नेपालले सोमवार दोस्रो […]
May 30, 2025
एजेन्सी – भारतमा जारी १८औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज इलिमिनेटर खेल हुदैछ । आज हुने इलिमिनेटर खेलमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्स एकआपसमा खेल्दैछन् । न्यु चण्डिगढको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ । गुजरात लिग चरणमा तेस्रो तथा मुम्बई चौथो भएर एलिमिनेटर खेल्दैछन् […]
May 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड ‘ए’ सँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग १ सय २ रनको फराकिलो अन्तरले पराजित भएको हो । हारसँगै २ खेलको अभ्यास सिरिजमा स्कटल्याण्ड ‘ए’ ले १-० को अग्रता बनाएको छ । […]
May 30, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले पाहुना टोली वेस्ट इण्डिजलाई पहिलो ओडिआई खेलमा पराजित गरेको छ । बिहीबार राती भएको खेलमा वेस्ट इण्डिजमाथि घरेलु टोलीले २ सय ३८ रनको फराकिलो जित हात पारेको हो । जितसँगै घरेलु टोलीले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । ४ सय १ रनको लक्ष्य पछ्याएको पाहुना टोली […]