default_image

May 29, 2025

आरसिबी आइपिएलको फाइनलमा

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।‌पञ्जाब किंङ्सलाई ८ विकेटले हराउँदै आरसिबी फाइनलमा पुगेको हो। जितको लागि १ सय २ रनको लक्ष्य आरसिबीले १०. २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर फि साल्ट अविजित ५६ रनमा रहे । उनले मात्र २७ बल खेल्दै ६ चौका र ३ […]

May 29, 2025

आरसिबीलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले मात्र १ सय २ रनको सहज लक्ष्य पाएको छ। पञ्जाब किंङ्स मात्र १ सय १ रनको कम योगफलमा समेटियो। न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा आरसिबीले टस जित्यो। पहिले पञ्जाबलाई ब्याटिङको लागि उतार्यो। पञ्जाबले निराशाजनक ब्याटिङ गर्यो। […]

May 29, 2025

चैतन्य सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो सुरु

धनगढी (हाम्रो खेलकुद)- चैतन्य पाठशाला चैतन्य तेक्वान्दो डोजाङको आयोजना ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढी बिहीवार सुरु भएको छ । आयोजक चैतन्य पाठशालाको फुटसल मैदान शिवनगरमा ३ दिन सम्म चल्ने प्रतियोगिताको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको प्रमुख आतिथ्यतामा भयो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २ सय भन्दा बढी खेलाडीको सहभागिता छ। चैतन्य […]

May 29, 2025

आरसिबीले टस जित्यो

एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) को पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) ले पञ्जाब किंग्सविरुद्ध टस जितेको छ । न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आरसिबीका कप्तान रजत पाटीदारले टस जितेर बलिङ रोजेका हुन् । आइपिएलको लिग चरणको शीर्ष टोली पञ्जाब र दोस्रो भएको आरसिबीबीच पहिलो क्वालिफायरमा भेट हुन लागेको […]

May 29, 2025

हेल्प नेपाल पाँचौं पटक एनभिए लिग च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपाल नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ उपाधि रक्षा गरेको छ। हेल्प नेपालको यो पाँचौं एनभिए लिग उपाधि हो। आज हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३-२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जिन सफल रहयो। यो जितमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब […]

May 29, 2025

युवा तथा खेलकुदमा कीर्तिमानी बजेट

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सरकारले युवा तथा खेलकुदमा अहिलेसम्मकै उच्च बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संसदमा आज बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्। यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। […]

May 29, 2025

पिएम कप एनभिए लिगमा पुलिसको ह्याट्रिक

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले पिएम कप एनभिए भलिबल लिग उपाधिमा ह्याट्रिक गरेको छ। पुलिसले अपराजित रहँदै नवौं संस्करणको उपाधि जित्यो । पुलिस लगातार तेस्रो पटक च्याम्पियन बनेको हो। टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३-१ ले हराउँदै पुलिस उपाधि रक्षा गरेको हो। पोखराको कभर्ड हलमा भएको खेलमा उत्कृष्ट लयमा रहेको पुलिसले राम्रो […]

May 29, 2025

एएफसी यु-२३ मा नेपाल समूह ‘के’ मा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यु-२३ एसियन कप छनौटको ‘ड्र’ आज सार्वजनिक गरेको छ। मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र अनुसार ‘नेपालले समुह ‘के’ मा ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग प्रतिस्पर्धा गर्नेछ। यो समूहको प्रतिस्पर्धा ताजिकिस्तानमा हुनेछ। छनोट सेप्टेम्बर १ देखि ९ सम्म (भदौ १६ देखि २४ गते ) हुनेछ। कुल ४४ राष्ट्रले छनोटमा […]

May 29, 2025

पुलिसलाई तेस्रो स्थान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्तेफ तेस्रो स्थान प्राप्त गरेको छ। त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै पुलिस तेस्रो भएको हो। पोखराको कभर्ड हलमा भएको तेस्रो स्थानको प्रतिस्पर्धाको पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ २७-२५ ले पहिलो सेट पुलिसले जित्यो। दोस्रो सेट सहजै २५-२० ले जित्दा पुलिसले २-० को स्पष्ट […]

May 29, 2025

आइपिएल – फाइनल प्रवेशका लागि आरसिबी र पञ्जाब खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करणको फाइनल प्रवेशका लागि आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) खेल्दैछन् । मुलानपुरमा हुने पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार बिहीवार बेलुका ७ः४५ बजे सुरु हुनेछ । आइपिएलको लिग चरणको शीर्ष टोली पञ्जाब र दोस्रो भएको आरसिबीबीच पहिलो क्वालिफायरमा भेट हुन लागेको हो । […]

Success

Thank you for your time.