May 29, 2025
पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लब नवौं पिएम कप एनभिए भलिबल लिगको महिलातर्फ तेस्रो भएको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा आज भएको खेलमा नेपाल एपिएफ क्लबलाई ३-१ सेटले हराउँदै एभरेष्टले तेस्रो स्थानमा हासिल गरेको हो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले २५-१८,१०-२५,२५-१३,२९-२७ ले खेल जितेको हो।पुरुषतर्फको तेस्रो स्थानका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र […]
May 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिका पूर्व क्रिकेटर निक पोथास नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको स्कटल्याण्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ । पोथासले सन् २००० मा टोलीको पाकिस्तान भ्रमणका क्रममा ३ ओडिआई खेल खेलेका थिए । पोथासले वेस्ट […]
May 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । बुधबार नेदरल्याण्ड्स क्रिकेट बोर्डले स्कट एडवार्डसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । लिग टुको आफ्नो चौथो राउण्डको खेलका लागि स्कटल्याण्डमा रहेको नेपाली टोलीले घरेलु टोली र नेदरल्याण्ड्सको सामना गर्नेछ । जेठ २१(४ जुन) र जेठ २७(जुन १०) मा नेपाल […]
May 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ । विश्वकप लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा तयारी गरेको थियो । युकेमा तयारीका क्रममा स्थानिय टोलीसँग खेलेको ५ अभ्यास खेलमा नेपालले शतप्रतिशत नतिजा हात पारेको थियो । […]
May 29, 2025
एजेन्सी – पाकिस्तानले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई पराजित गरेको छ । लाहोरस्थित गद्दाफी क्रिकेट मैदानमा बुधवार भएको खेलमा घरेलु टोली ३७ रनले विजयी भएको हो । ३ खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.२ ओभरमा १ सय ६४ रनमा समेटियो । बंगलादेशका लागि कप्तान […]
May 28, 2025
चितवन (हाम्रो खेलकुद)- चितवन यु-१९ च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजना र सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रालिको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता जेठ २१ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजनका लागि आज नै क्रिकेट संघ र सेन्ट्रल […]
May 28, 2025
पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २१ लाख भन्दा केहि बढी बचत भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले गत वर्ष माघ १२ देखि २० गते सम्म भएको प्रतियोगिताको बुधवार आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा १ कराोड ७१ लाख ८९ […]
May 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु १६ लिग फुटबल प्रतियोगिताको लागि नेपाल एपिएफ फुटबल क्लबलाई नबोलाउने निर्णय गरेको छ। २०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफ रेलिगेसनमा परेको थियो। एपिएफले भने थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्धको खेलमा दुई विदेशी खेलाडी विना भिसा खेलेको थ्री स्टार उजुरी दर्ता गराएको […]
May 28, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको आ-आफ्नो अन्तिम खेलमा जित निकालेका छन्। पोखराको कभर्ड हलमा पुरुषतर्फ आर्मीले सुदूर पश्चिम प्रदेशलाई २५-२२, २५-२२ र २५-१८ को सहज नतिजामा हराउँदै पाँचौं जित आफ्नो पक्षमा पार्यो। यो जितमा आर्मीले १४ अंक बनाएको छ। आर्मीले तेस्रो स्थानको लागि पुलिससँग खेल्ने हिजो […]
May 28, 2025
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरेको १८ दिनपछि जिल्ला महासंघ पनि खारेज गरिदिएको छ । यसअघि कुबिरमान राई अध्यक्ष रहेको कोशी प्रदेश समिति भंग गरेर बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले बैशाख २४ गते प्रभाकर राना (रिक्की) लाई संयोजक तोक्दै नयाँ तदर्थ समिति बनाइदिएका थिए […]