May 28, 2025
एजेन्सी – अमेरिकाले विश्व कप लिग टुको खेलमा ओमानमाथि रोमाञ्चक जित हासिल गरेको छ । अमेरिकाको फ्लोरिडामा बुधवार बिहान भएको खेलमा अमेरिकाले ओमानलाई ९ रनले हराएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन मात्र बनायो । अन्तिम ओभरमा ओमानलाई जितका लागि १४ रन […]
May 28, 2025
एजेन्सी – युवा स्टार लामिन यामालले बार्सिलोनासँग आगामी ६ वर्षका नयाँ सम्झौता गरेका छन् । घरेलु फुटबलमा यो सिजन टोलीलाई तेहरो उपाधि दिलाउन मद्दत गरेका गरेका यामालसँग बार्सिलोनाले मंगलवार नयाँ सम्झौता गरेका हो। १७ वर्षीय स्पेनिस विङ्गर यामालको अघिल्लो सम्झौता २०२५–२६ सिजनको अन्त्यसम्म थियो। नयाँ सम्झौताले उनी सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् । २०२३ मा […]
May 28, 2025
एजेन्सी – लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ । लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा मंगलवार आरसिबीले लखनउलाई ६ विकेटले हरायो । २ सय २८ रनको विशाल लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । आरसिबीको जितमा […]
May 27, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ चौथो जित हासिल गरेको छ। आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ सेटले हराएपछि शीर्ष ४ टोलीको टुंगो लागेको छ। आजको अन्तिम खेलको नतिजापछि टिप टप हेल्प नेपाल फाइनलमा पुगेको छ। गण्डकी प्रदेशले त्यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो। आर्मी र नेपाल पुलिसले तेस्रो स्थानको […]
May 27, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कप्तान ऋषभ पन्तको शतकमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको […]
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेश नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ फाइनलमा पुगेको छ। साविक विजेता टिप टप हेल्प नेपाललाई अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा ३-२ ले हराउँदै गण्डकी फाइनलमा पुग्ने पहिलो टोली बनेको हो। पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५-१८, १९-२५, १४-२५, २५-२० र १५-११ ले माथ दिन सफल […]
May 27, 2025
एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर किंग्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा बेंगलुरुका कप्तान जितेश शर्माले टस जितेर बलिङ रोजेका हुन् । लखनउ १३ खेलमा १२ अंकका साथ प्लेअफबाट बाहिरिसकेको छ । बेंगलुरुविरुद्ध खेल जित्दै लखनउ छैठौं स्थानमा रहेर यस संस्करणको समाप्ती गर्न […]
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकघोषणा केहि दिनमै गर्ने तयारी गरेको छ। एएफसी प्रो लाइसेन्स प्रशिक्षकलाई माहिला टोलीको जिम्मेवारी दिने भनेर एन्फाले आवेदन खुल्ला गरेको थियो। २१ प्रशिक्षकले आवेदन दिएको बुझिएको छ। जसमध्ये दुई प्रशिक्षक अन्तिम छनोटमा परेका छन्। ती दुई मध्ये एकको नाम सार्वजनिक गर्ने तयारीमा […]
May 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्ड विरुद्धको मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ। नेपालले बैंककमा दुई मैत्रिपूर्ण खेल खेल्ने छ। जेठ १६ (मे ३० मा) क्लोज डोरमा र जेठ १९ (जुन २ ) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थाइल्याण्डसँग नै ओपन डोरमा बैंककमा खेल्ने तालिका रहेको […]
May 27, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लब नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। एपिएफले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-२ ले हरायो । एपिएफले ३१-२९,२५-२०,२५-१९,२५-१९,१५-१३ ले विजयी भएको छ। न्यु डायमण्ड र पुलिस फाइनलमा टिप टप न्यु डायमन्ड स्पोर्टस क्लब महिलातर्फ फाइनलमा पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज ३- ० सोझो सेटमा […]