default_image

May 26, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले मुम्बई इण्डियन्सविरुद्ध टस जितेको छ । राजस्थानमा रहेको सवाइमान सिंह क्रिकेट स्टेडियममा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेका हुन् । यो खेलमा पराजित हुने टोलीले भने इलिमिनेटरमा खेलका लागि स्थान पक्का गर्नेछन् । मुम्बई लिगको सुरुवाती ५ खेलमा १ मा जित हात पारेर अगाडिको यात्रा […]

May 26, 2025

विद्यालयस्तरीय क्रिकेट लिगमा अक्सन हुने

सुमन अधिकारी, बुटवल प्यारामाउण्ट क्रिकेट कमिटिको आयोजनामा यसै महिना प्यारामाउण्ट क्रिकेट लिग २०८२ हुने लागेको हो । रुपन्देही तिलोत्तमा नगरपालिकामा रहेको प्यारामाउण्ट बोर्डिङ हाई स्कुलअन्तर्गत कमिटीले विद्यालयस्तरीय क्रिकेट लिग आयोजना गर्न लागेको हो । लिग जेठ २६ गते सुरु हुनेछ । लिग लागि खेलाडीको अक्सन हुने बताइएको छ।विद्यालयस्तरीय क्रिकेटका लागि अक्सन नेपालमै हुन लागेको आयोजकले […]

May 26, 2025

मैत्रिपूर्ण खेलका लागि जिम्मेवारी तोकियो

काठमाडौं (हाम्रो खेलकुद)- हङकङ विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण तथा व्यवस्थापन टोलीको जिम्मेवारी दिइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले टंकलाल राईलाई‌ टोलीको व्यवस्थापक, केशवकुमार कार्की सहायकव्यवस्थापकको जिम्मेवारी दिएको छ । एन्फाले सल्यान खड्गीलाई सहायक प्रशिक्षक, विनोद महर्जन गोलकिपिङ प्रशिक्षक र सुजन अमात्यलाई फिजियोथेरापिस्टको जिम्मेवारी दिएको जनाएको छ।उनीहरुलाई एन्फा […]

May 26, 2025

आर्मीको तेस्रो जित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार तेस्रो जित हात पारेको छ। आज आर्मीले कोशी प्रदेशलाई ३-१ ले हरायो। पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा पहिलो सेट गुमाएको आर्मीले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो। २१-२५ ले पहिलो सेट आर्मीले गुमायो। तर यसपछि २५-१९,२५-२१ र २५-२० ले लगातार तीन […]

May 26, 2025

आइपिएल – मुम्बई र पञ्जाब खेल्दै

एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो क्वालिफायरमा स्थान बनाउँन मुम्बई इण्डियन्सले आज पञ्जाब किंग्सको सामना गर्दैछ । पञ्जाब र मुम्बईबीचको खेल राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । प्लेअफमा स्थान पक्का गरिसकेका दुवै टोलीको आजको खेलले पहिलो क्वालिफायरमा स्थान बनाउँन एक टोलीको निश्चित गर्नेछ । यो […]

May 26, 2025

गण्डकीको लगातार पाँचौं जित

पोखरा (हाम्रो खेलकुद)- घरेलु टोली गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार पाँचौं जित दर्ता गरेको छ। लगातारको जितमा गण्डकीले फाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ। आज पोखरा रंगशालास्थित कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। २५-१३, २५-२० र २५-२० को सहज जितमा गण्डकीले ३ अंक […]

May 26, 2025

पुलिसको रोमाञ्चक जित, आर्मी र कर्णाली बाहिरियो

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए लिगको महिलातर्फ लगातार चौंथो जित निकालेको छ। आज भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले हरायो। चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। पोखरा रंगशालास्थित को कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४-२६, २५-११, २५-१९, २१-२५ र १५-९ […]

May 26, 2025

एभरेष्टको‌ दोस्रो जित

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगको‌ महिलातर्फ दोस्रो जित हासिल गरेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५-१४, २५-७,२५-२० ले पराजित गर्यो। महिला लिगमा समान ९ अंकसहित नेपाल पुलिस क्लब शीर्ष […]

May 26, 2025

लाहोर पिएसएल च्याम्पियन

एजेन्सी – लाहोर क्वालेन्दरस् क्वेटा ग्लाडियर्सलाई हराउँदै १०औं पाकिस्तान सुपर लिग (पिएसएल) को च्याम्पियन बनेको छ । लाहोरले आइतवार राति भएको फाइनलमा क्वेटालाई ६ विकेटले हरायो । २ सय २ रनको लक्ष्य लाहोरले निर्धारित २० ओभरको १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो । लाहोरको जितमा कुशल परेराले अविजित अर्धशतकीय पारी खेले । […]

May 26, 2025

कोलकातामाथि हैदराबादको फराकिलो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्समाथि फराकिलो जित दर्ता गरेको छ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा आइतवारको दोस्रो खेलमा हैदराबादले कोलकातालाई १ सय १० रनले हरायो । २ सय ७९ रनको फराकिलो लक्ष्य पछ्याएको कोलकाता १८.४ ओभरमा १ सय ६८ रनमा अल आउट भयो । कोलकाता मनिष पाण्डेले २३ […]

Success

Thank you for your time.