May 26, 2025
एजेन्सी – च्याम्पियन बार्सिलोनाले जितका साथ ला लिगा सिजनको अन्त्य गरेको छ। रोवर्ट लेवान्डोव्स्कीले २ गोल गरेपछि बार्सिलोनाले आइतवार एथ्लेटिक क्लबलाई ३-० ले हरायो । तेहेरो उपाधिका साथ बार्सिलोनाले सिजनको उत्कृष्ट समापन गर्यो । दुई खेल बाँकी रहँदै आफ्नो २८औं लिग उपाधि निश्चित गरिसकेको बार्सिलोनाका लागि लेवान्डोव्स्कीले १४औं मिनेटमै पहिलो गोल गर्दै लिगमा आफ्नो १ […]
May 25, 2025
एजेन्सी – लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले युइएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ। इंग्लिस प्रिमियर लिगको अन्तिम दिन आइतवारको नतिजासँगै सिटी, चेल्सी र न्युक्यासलको च्याम्पियन्स लिग यात्रा तय भएको हो। इल्काइ गुन्डोगान र एर्लिङ हाल्यान्डले गोलमा सिटीले फुलहमलाई २-० ले हरायो । यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ। विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो। आजको अन्तिम खेलमा आर्मीले एपिएफलाई २५-१३, २५-२० र २५ -२२ मा माथ दियो। चौथो खेलमा दोस्रो जितका साथ आर्मीले ५ अंक बनाएको छ। चार खेलमा १ जित र […]
May 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध २ सय ७९ रनको विशाल लक्ष्य दिएको छ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७८ रन बनाएको छ । हैदराबादका हेनरिक क्लासनले शतक बनाए । ३९ बलमा ७ चौका र ९ […]
May 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुरेश चुनाराले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताएको राष्ट्रिय खेलकुद परिषद् ले जनाएको छ । […]
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ लगातार चौथो जित निकाल्दै फाइनल पुग्ने संभावनालाई मजबुत बनाएको छ। गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सहजै ३-० ले हरायो। यो जितमा गण्डकीले टिप टप हेल्प नेपालले जत्तिकै १२ अंक जोडे पनि सेट अन्तरको कारण लिग तालिकाको दोस्रो स्थानमा छ। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा […]
May 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई सहजै हराएको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आज भएको पहिलो खेलमा चेन्नई ८३ रनले विजयी भयो । २ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १ सय ४७ रनमा अल आउट भयो । गुजरातका ओपनर साई सुदर्शनले २८ […]
May 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध टस जितेको छ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबादका कप्तान प्याट कमिसले टस जितेर ब्याटिङ रोजेका हुन् ।
May 25, 2025
पोखरा (हाम्रो खेलकुद)- टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ विजयी यात्रालाई चौथो खेलसम्म पुर्याएको छ। आज हेल्प नेपालले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले २५-२१-२५-२० र २५-२२ को सोझो सेटको जित दर्ज गर्यो। १२ अंकसहित हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ। […]
May 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३० रन बनाएको छ। चेन्नईका लागि डेवाल्ड ब्रेभिस र डेभोन कन्वेले अर्धशतक बनाए […]