May 24, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले नवौं पिएम कप एनभिए भलिबल लिगमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ। पुलिसले आज कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो। पोखरास्थित कभर्ड हलमा भएको खेलमा पुलिसले कर्णालीलाई कुनै पनि मौका दिएन। निरिह कर्णालीलाई २५-५, २५-९ र २५-११ को नतिजामा हराउँदै पुलिसले ३ अंक जोडेको छ। महिलातर्फ एपिएफ र […]
May 24, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) पराजित भएको छ। आइपिएलको प्ले अफबाट बाहिरिसकेको सनराइजर्स हैदराबादले आरसिबीलाई ४२ रनले हराएको थियो।२ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको आरसिबीले१९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो । यसअघि नै प्ले अफमा पुगिसकेको आरसिबीको पहिलो विकेटका लागि फिल […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबका प्रताप सिंह राई सहिद स्मारक बी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरे। १५ गोलसहित प्लानिङ ब्वाइजका फागुराम थारु सर्वाधिक गोलकर्ता बने। टुसाल युथ क्लबविरुद्ध लिगको अन्तिम खेलमा ८-३ को जित निकाल्दा अन्तिम खेलमा फागुरामले ५ गोल गरेका थिए। उनले ५० […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबले अपराजित रहँदै सहिद स्मारक बी डिभिजन लिगको अन्त्य गरेको छ। ब्वाइज युनियनले दशरथ रंगशालामा आज रेलिगेसनमा परेको टुसाल युथ क्लबलाई ८-३ को फराकिलो अन्तर हरायो । दशरथ रंगशालामा खेलपछि प्लानिङले उपाधि उाचाल्यो। उसले १५ लाख रुपैयाँ पनि प्राप्त गर्यो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारु एक्लैले ५ गोल […]
May 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) लाई २ सय ३३ रनको चुनौती दिएको छ। आरसिबीले टस जितेर पहिले फिल्डिङ रोज्यो। हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन जोड्यो। उसको लागि इशान किशनको पारी सानदार रहयो। तेस्रो क्रमका उनले ४८ बल खेल्दै ७ चौका र ५ […]
May 23, 2025
पोखरा (हाम्रो खेलकुद)- मणिमुकुन्द भलिबल क्लबले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ पहिलो जित निकालेको छ । विभागीय टोली नेपाल एपिएफ क्लबलाई स्तब्ध पार्दै मणिमुकुन्दले लिगमा दर्ता गरेको हो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ मणिमुकुन्द २८-२६ ले बाजी मार्न सफल रहयो। तर मणिमुकुन्दले दोस्रो सेट १६-२५ ले गुमायो। एपिएफले खेललाई १-१को बराबरीमा पुर्यायो। तर यसपछि […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व चेस खेलाडी कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगितामा नेपाल, भारत र इङ्ल्याण्डका गरि १ सय २७ जना खेलाडी सहभागी छन् । भक्तपुर युवा टिमले आयोजना गरेको प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंकका साथ शीर्ष स्थानमा छन्। पहिलो दिने सम्पन्न पाँचौं चरणको खेलमा […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै डेढ वर्षपछि घरेलु टुरमा कमब्याक गरेका प्रो शुक्र बहादुर राईले कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन्। समग्रमा १७-अन्डर २ सय ५५ को सानदार स्कोरमा शुक्रले एमेच्योर सदभाव आचार्यले रोयल नेपाल गल्फ क्लबको चार दिनको प्रतियोगिताको रेकर्ड तोडेका हुन्। सदभावले यही सिजन काठमाडौँ ओपनमा बनाएको १५-अन्डर ५७ को रेकर्ड […]
May 23, 2025
सुमन अधिकारी, बुटवल न्यु होराइजन माविले प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत साता सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यु होराइजन च्याम्पियन बनेको हो। बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा भएको फाइनलमा न्यु होराइजनले कान्तिलाई ७ विकेटले […]
May 23, 2025
पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेश र टिपटप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ। गण्डकीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो।पोखराको कभर्ड हलमा आज भएको खेलमा गण्डकीले आर्मीलाई २५-१९, २५-१७ र २५-१८ ले माथ दियो। गण्डकीले हिजो कोशी प्रदेशलाई हराएको थियो। आर्मीको भने यो लगातार दोस्रो हार हो। […]