default_image

May 22, 2025

साविक विजेता हेल्प नेपालको सानदार सुरुवात

पोखरा (हाम्रो खेलकुद)- साविक विजेता टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभिए लिगमा सानदार सुरुवात गर्न सफल भएको छ। पोखराको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्यो‌। पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। जहाँ हेल्प नेपाल ३०-२८ ले बाजी मार्न सफल भयो‌। १-० ले […]

May 22, 2025

अन्तिम खेलमा ब्वाइज युनियनको‌ जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले जारी सिजनको अन्त्य जित बाट गरेको छ। सन्दीप लिम्बुको ह्याट्रिकलाई छाँयामा पार्दै ब्वाइज युनियनले बाँसबारी क्लबलाई ४-३ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा ब्वाइज युनियनको जितमा सञ्जिव लिम्बु, सुजन स्याङतान, सुशन लामा र सुजन श्रेष्ठले समान१ गोल गरे। बाँसबारीको लागि सन्दीपले खेलको २२ औं, ६६ […]

May 22, 2025

तेस्रो दिन पनि शुक्र अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन धरानका प्रो शुक्र बहादुर राई ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन् । समग्रमा ११-अन्डर १ सय ९३ को स्कोर‌मा उनले भुवन कुमार  रोक्कालाई ३ स्ट्रोकले पछि पारेका छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा ३ स्ट्रोकले अगाडि रहेका शुक्रले उपाधि जित्ने संभावनालाई मजबुत बनाएका छन्। […]

May 22, 2025

गण्डकी प्रदेशको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले नवौं पिएम कप भलिबल लिगको पुरुषतर्फ विजयी सुरुवात गरेको छ। पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३-१ ले पराजित गर्यो। गण्डकीले २५-१५, २५-२१, २५-२२ र २५-२० ले हराउँदै कोशीलाई माथ दिन सफल भएको हो। त्यसअघि आज भएको पुरुषतर्फको‌ पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको […]

May 22, 2025

आरसिटीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा (आरसिटी) ले श्री कुमारी क्लबलाई ४-१ गोल अन्तरले हराएको छ। एन्फा कम्प्लेक्समा दुवै टिमले जारी लिगको आफ्नो अन्तिम खेल खेलिरहेका थिए। जहाँ विवेक राईले खेलको ३६ औं मिनेटमा गोल गरे। यही गोलमा आरसिटीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफमा आरसिटीले एकपक्षीय दबाब बनायो। ५४ औं […]

May 22, 2025

एपिएफको पुरुष टोली पनि विजयी

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले पोखरामा आज सुरु भएको नवौं पिएम कप भलिबल लिगको पुरुषतर्फ पनि विजयी सुरुवात गरेको छ। पहिलो दिनको पुरुषतर्फको‌ पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सोझो सेटमा हराएको छ।एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५-१९,२५-१६,२५-१६ ले विजयी भएको थियो। एभरेष्ट र एपिएफलाई सफलता महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी […]

May 22, 2025

लखनउले गुजरातको‌ सामना गर्ने

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लिगको शीर्षस्थानमा रहेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।यी दुई टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। गुजरात जितका साथ शीर्ष दुईमा रहने संभावनालाई मजबुत बनाउन चाहन्छ। लखनउलाई गुमाउनु बाँकी केही छैन। लिग चरणबाट बाहिरिसकेको कारण युवा खेलाडीलाई बलिङ […]

May 22, 2025

धारा नेपालगन्ज म्याराथनकाे टोली थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनकाे ४ सदस्यीय पदाधिकारी टाेली बिहीवार थाइल्यान्ड प्रस्थान गरेको छ । थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रवार हुने एसिया राेड रेस फाेरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बैंकक तर्फ प्रस्थान गरेका हुन् । सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै […]

May 22, 2025

एभरेष्टसँग आर्मीको हार

पोखरा (हाम्रो खेलकुद)- एभरेष्ट भलिबल क्लबले पोखरामा आज सुरु भएको नवौं पिएम कप भलिबल लिगमा विजयी सुरुवात गरेको छ। पहिलो दिनको दोस्रो खेलमा एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराएको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२-२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५-१९, २५-१७,२५-१३ ले सेट आफ्नो पक्षमा पारेको […]

May 22, 2025

पिएम कपमा एपिएफको विजयी सुरुवात

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले आज सुरु भएको नवौ पिएम कप एनभिए भलिबल लिगमा विजयी सुरुवात गरेको छ। पहिलो दिनको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा एपिएफले २५-१०,२५-१०, २५-१५ को सहज जित निकालेको हो। अब महिलातर्फको दोस्रो खेल […]

Success

Thank you for your time.