default_image

April 3, 2025

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई पराजित गरेको छ । नेपाल यु-१९ ले बिहीवार भएको खेलमा १ सय ३० रनको हार बेहोरेको हो । अफगानिस्तानले ३ अभ्यास खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । ३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७० रन बनाउँदै […]

April 3, 2025

अफगानिस्तानद्वारा नेपाल यु१९ लाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई ३ सय १ रनको विशाल लक्ष्य दिएको छ । मुलपानीमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाएको छ । अफगानिस्तानका लागि फैसल शिनोजादले ८८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९७ रन […]

April 3, 2025

मायमी पराजित

एजेन्सी – इन्टर मायमी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ । मायमी बिहीवार लस एन्जलस फुटबल क्लबसँग १-० को पराजित भएको छ । बिएमओ रंगशालामा भएको खेलमा लस एन्जलसको जितमा नाथन ओर्डाजले गरेको एकमात्र गोल निर्णायक बन्यो । घरेलु मैदानमा खेलको ५७औं मिनेटमा ओर्डाजले गोल गरे । दोस्रो लेग अप्रिल १० मा […]

April 3, 2025

अफगानिस्तानविरुद्ध नेपाल यू-१९ बलिङमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटको तयारीमा रहेको नेपाल यू१९ क्रिकेट टोलीले ३ खेलको अभ्यास सिरिजको पहिलो खेलमा अफगानिस्तानविरुद्ध पहिलो बलिङ गर्दैछ । अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो । तीव्र गतिका बलरलाई सहयोग पुग्ने आँकलन गरिएको पिचमा नेपालले प्लेइङ-११ मा स्पिनरलाई प्राथमिकता दिएको छैन । नेपालको प्लेइङ ११: नरेन भट्ट (कप्तान), […]

April 3, 2025

सिटीको जितमा ग्रिलिसको गोल

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर ज्याक ग्रिलिसले लगभग १६ महिनापछि प्रिमियर लिगमा गरेको आफ्नो पहिलो गोल स्वर्गीय भाइ किलानलाई समर्पित गरेका छन्। उनको निधनको बुधवार २५औं वर्ष पूरा भएको थियो। डिसेम्बरपछि पहिलो पटक लिगमा सुरुवाती ११ मौका पाएका पाएका ग्रिलिसले खेलको दोस्रो मिनेटमै गोल गरेको खेलमा इंग्लिस प्रिमियर लिगमा बुधवार सिटीले लेस्टरलाई २-० ले हरायो […]

April 3, 2025

लिभरपुल शीर्षस्थानमा थप मजबुत

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा थप मजबुत बनेको छ। एभर्टनलाई बुधवार १-० ले पराजित लिभरपुल शीर्षस्थानमा अझै बलियो बनेको हो। मर्सीसाइड डर्बीमा डियोगो जोटाको गोलमा विजयी भएपछि प्रिमियर लिग उपाधि नजिक पुगेको छ। जोटाले ५६ औं मिनेटमा गोल गरेका हुन्। पोर्चुगलियन फरवार्ड खेलमा खासै प्रभावशाली देखिएका थिएनन्‌। तर लुइस डियाजको सुन्दर ब्याकहिल […]

April 3, 2025

बेन्चमै नभएका अफिसियल मैदानभित्र रेफ्रीलाई जाइलाग्दा..

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र ललितपुर सिटी फुटबल क्लबबीच नेपाल सुपर लिगको तेस्रो सिजनको खेल फरक कारणले चर्चामा आयो । खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्ट पोखराका एक अफिसियलले मैदानभित्र गएर रेफ्रीलाई हातपात गर्ने प्रयास गरे । खेलको ८० औं मिनेटमा पोखरा ३-१ ले पछि थियो । समिर तामाङको क्रसमा नवयुग श्रेष्ठको प्रहारमा ललितपुरका […]

April 3, 2025

बार्सिलोना र रियल कोपा डेल रेको फाइनलमा भिड्ने

एजेन्सी – बार्सिलोनाले कोपा डेल रेको फाइनल पुगेको छ। एट्लेटिको म्याड्रिडलाई बुधवार १-० ले पराजित गर्दै बार्सिलोनाले चार सिजनपछि पहिलो पटक कोपा डेल रे फाइनलमा स्थान बनाएको हो । यो‌ नतिजाले कोपा डेल रेको फाइनल रियल म्याड्रिडविरुद्ध ‘ एल‌ क्लासिको’ तय भएको छ । फेरान टोरेसले पहिलो हाफमा विजयी गोल गरे । त्यसले क्याटालान क्लबलाई […]

April 3, 2025

एरिकासहितले अस्ट्रेलियन ओपन कराते खेल्ने

काठमाडौं हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेकि छ । शुक्रवारदेखि आइतवारसम्म हुने प्रतियोगितामा ४ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एसियाली खेलकुदकी रजत पदक विजेता […]

April 2, 2025

बेंगलुरुमाथि गुजरातको जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे […]

Success

Thank you for your time.