default_image

March 27, 2025

लखनउको कमजोर बलिङको फाइदा लिने लक्ष्यमा हैदराबाद

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबीच खेल हुदैछ । हैदराबादको घरेलु मैदान राजिव गान्धि क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको थियो । लखनउ सिजनको पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा लखनउ […]

March 27, 2025

दशरथ रंगशालामा ‘…….. दुश्मन हेरेको हेर्यै ‘ गुन्जिने

काठमाडौं (हाम्रो खेलकुद)- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुर्गेश थापाको चर्चित गीत ‘…….दुश्मन हेरेको हेर्यै ‘ गुन्जिने भएको छ। नेपाल सुपर लिग (एनएसएल) को‌ तेस्रो संस्करणको शनिवार हुने उद्घाटनमा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले थापालाई‌ मुख्य पर्फमरको रुपमा प्रस्तुत गर्ने सामाजिक सन्जालमार्फत जानकारी दिएको‌ छ। पछिल्लो समय देशभर आयोजना हुने महोत्सवमा सर्वाधिक माग हुने पर्फमरमध्ये थापा […]

March 26, 2025

कोलकाताको पहिलो जित

एजेन्सी – कोलकाता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा जित हासिल गरेको छ। कोलकाताले बुधवार राजस्थानलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित दर्ता गर्यो । कोलकाताले १ सय ५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा ओपनरका रुपमा आएका क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित […]

March 26, 2025

राजस्थानको मध्यम योगफल

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो दोस्रो खेलमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदान गुवाहाटिमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाउन सक्यो । राजस्थानका लागि धुव्र जुरेलले सर्वाधिक ३३ रन बनाए । उनले २८ बलको […]

March 26, 2025

बुटवल लुम्बिनीमा आबद्ध हुने अजा छैंटौं विदेशी

काठमाडौं (हाम्रो खेलकुद)- बुटवल लुम्बिनी एफसीले घानाका स्ट्राइकर फिलिप्स अजालाई अनुबन्ध गरेको छ। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवलले अनुबन्ध गरेको अजा अन्तिम विदेशी खेलाडीको हुन् । बुटवलमा विदेशी खेलाडीको संख्या ६ पुगेको छ । राष्ट्रिय टोलीका मिडफिल्डर मनिष डाँगी बुटवलका मार्की खेलाडी हुन् । टोलीको मुख्य प्रशिक्षकमा भुटानका पुष्पलाल शर्मा छन् […]

March 26, 2025

एपिएफ तिलोत्तमा गोल्ड कपको फाइनलमा

सुमन अधिकारी,बुटवल युवराज खड्काको गोलमा एपिएफ एफसी रुपन्देही जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा बुधवार संकटा एफसीलाई १-० ले पराजित गर्दै १० खेलाडीमा सिमित एपिएफ उपाधि नजिक पुगेको हो। गत महिना काठमाण्डौंमा भएको केपी ओली कपमा संकटाले एपिएफलाई हराएको थियो। संकटा […]

March 26, 2025

कोलकाताले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सविरुद्ध टस जितेको छ । राजस्थानको घरेलु मैदान गुवाहाटीमा कोलकाताका कप्तान अजिक्या राहाणेले टस जितेर बलिङ रोजेका हुन् । कोलकाताले आफ्नो प्लेइङ-११ मा १ परिवर्तन गरेको छ । कोलकाताले सुनिल नारायणको स्थानमा मोइन अलिलाई खेलाएको छ । राजस्थानको टोलीमा समेत १ परिवर्तन भएको छ । […]

March 26, 2025

च्यासलको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- च्यासल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित दर्ज गरेको छ। च्यासलले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले हराउँदै महत्वपपूर्ण ३अंक जोड्यो। एन्फा कम्प्लेक्समा आज भएको तेस्रो चरणको पहिलो खेलमा दुवै टोली पहिलो जितको खोजीमा थिए। पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। दोस्रो हाफ च्यानलको लागि सुखद रहयो। ५८ […]

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

Success

Thank you for your time.