March 21, 2025
एजेन्सी – जापान विश्वकप फुटबल २०२६ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । बिहीवार भएको एसिया–विश्वकप छनोट खेलमा बहराइनलाई २-० ले पराजित गरेसँगै जापानको विश्वकप यात्रा पक्का भएकोहो । जापानले समूह ‘सी’ बाट ३ खेल खेल्नु अघि नै विश्वकपमा स्थान सुरक्षित गरेको छ । ६० हजार दर्शकका माझ घरेलु मैदानमा जापानलाई हित दिलाउन का ल दाइची कामादा […]
March 21, 2025
एजेन्सी – ज़िम्बाब्वेकी पूर्व पौडीबाज तथा ओलम्पियन कर्स्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को पहिलो महिला अध्यक्ष निर्वाचित भएकी छन्। अफ्रिकी मुलको पहिलो अध्यक्ष निर्वाचित हुने क्रममा उनले बेलायतका लर्ड को सहित ६ जना पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै यो ऐतिहासिक जित हासिल गरेकी हुन्। ४१ वर्षीया कोभेन्ट्रीले बिहीवार भएको निर्वाचनको पहिलो चरणमै ९७ मतमध्ये ४९ […]
March 21, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा ब्राजिलले कोलम्बियामाथि पुनरागमन जित हासिल गरेको छ । ब्राजिलले शुक्रवार बिहान कोलम्बियालाई २-१ ले पराजित गरेको हो । १-१ को बराबरीको स्थितिमा इन्ज्युरी समयमा गोल गर्दै ब्राजिलले जित हात पारेको हो । ब्राजिललाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउन राफिन्हा र भिनिसियस जुनियरले गोल गरे । […]
March 21, 2025
एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा डेनमार्कले पोर्चुगललाई पराजित गरेको छ । डेनमार्कले बिहीवार पोर्चुगलमाथि १-० को जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा डेनमार्कका लागि रास्मस होज्लुन्डले गरेको गोल निर्णायक हुन पुग्यो । रास्मसले खेलको ७८औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे । यि दुईबीचको दोस्रो लेगको खेल मार्च […]
March 21, 2025
एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले जित हासिल गरेको छ । क्रोएसियाले फ्रान्सलाई बिहीवार २-० ले हरायो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे । खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरे । […]
March 21, 2025
एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जर्मनीले इटलीमाथि पुनरागमन जित निकालेको छ । जर्मनीले बिहीवार इटलीमाथि २-१ को जित हासिल गरेको हो । पहिलो हाफमा १ गोलले पछि परेको जर्मनीले दोस्रो हाफमा २ गोल गर्दै खेलमा जित हासिल गरेको हो । जर्मनीको जितमा टिम क्लेनडिएन्स्ट र लियोन गोरेट्ज्काले गोल गरे । घरेलु टोलीका […]
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]