March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् । काभाले बिहीवार सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा भलिबल १२ र बिच भलिबल ५ गरि १७ वटा प्रतियोगिता समावेश छन्। त्यसमध्ये २ अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ । काभा महिला भलिबल नेसन्स लिग र काभा महिला […]
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]
March 20, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो तीन खेलमा राजस्थान रोयल्सको कप्तानी रियान परागले सम्हाल्ने भएका छन् । नियमित कप्तान सन्जु स्यामसनले विकेटकिपिङ र फिल्डिङका लागि अनुमती नपाएका कारण ब्याटरका रुपमा मात्र खेल्ने भएपछि परागले कप्तानीको अवसर पाएका हुन् । गत महिना औंलाको शल्यक्रिया गरेका स्यामसन बेंगलुरुको रिह्याब सेन्टरमा रहेपछि सोमवार राजस्थानको टोलीमा […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध विशाल योगफल तयार गरेको छ । कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य तयार गरेको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । जारी खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले लुम्बिनीविरुद्ध २ सय ५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा २ सय ५ रनको योगफल […]
March 20, 2025
एजेन्सी – विराट कोहलीको कप्तानीमा सन् २००८ मा भारत यु १९ च्याम्पियन बन्दा टोलीका मुख्य सदस्य रहेका तन्मय श्रीवास्तव इण्डियन प्रिमियर लिग(आइपिएल) मा अम्पाएरको भुमिकामा देखिने भएका छन् । भारत यु-१९ विश्वकप जित्दाका सर्वाधिक रनकर्ता रहेका श्रीवास्तव आइपिएलमा अम्पायरको भुमिकामा देखिने भएका हुन् । भारतले विश्वकप जित्दा फाइनलमा दक्षिण अफ्रिका यु-१९ विरुद्ध उनले सर्वाधिक ४६ […]
March 20, 2025
एजेन्सी – घरेलु टोली नामिबियाले दोस्रो टि ट्वान्टी आईमा क्यानडालाई हराएको छ । बुधवार भएको खेलमा नामिबियाले क्यानडालाई ३ विकेटले पराजित गरेको हो । जितसँगै नामिबियाले पाँच खेलको टि ट्वान्टी आई सिरिजमा १० को अग्रता लिएको छ । पहिलो टि ट्वान्टी आई वर्षाका कारण रद्द भएको थियो । वर्षाका कारण खेल १५ ओभरमा छोट्याईएको थियो […]
March 20, 2025
एजेन्सी – सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको खेलमा बुधवार भारतले माल्दिभ्सलाई ३-० ले हराएको छ। भारतलको सिलङ मेघालयस्थित जवाहरलाल नेहरू स्टेडियममा खेलेको मैत्रीपूर्ण खेलमा आयोजकका लागि सुनिलसहित राहुल भेके, लिस्टन कोलासोले गोल गरे। ३५औं मिनेटमा राहुलले कर्नरबाट आएको बलमा हेडरमार्फत पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए। ६६औं मिनेटमा लिस्टनले अर्को हेडर गोल गर्दै भारतको […]