December 18, 2017
काठमाडौं (हाम्र्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ए र गोदावरीकै क्रेस्सेन्ट एकेडेमी अंग्रेजी स्कुल २२ औं फादर मोरान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आयोजकले धापाखेलको जेम्स स्कुललाई सडन डेथमा ३–२ ले हराएको थियो । निर्धारित समयमा गोलरहित बराबरीपछि खेलको निर्णय टाइब्रेकर हुँदै सडन डेथसम्म पुगेको थियो । जेम्सका दिवाकर शाह खेलको म्यान […]
December 18, 2017
धनगढी (हाम्रो खेलकुद) – पिएफए अत्तरिया र न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धनगढी रंगशालामा सोमबार भएको खेलमा अत्तरियाले आयोजक फारवेष्ट पशु्पति क्लबलाई ४–० ले तथा न्यु बुद्ध युवा क्लवले फारवेष्ट अत्तरिया स्पोर्टस एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५—४ ले पराजित गर्दै […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी छैटौं संगम कप फुटबल प्रतियोगितामा रन्जन मेमोरियल स्मृतिले रोमाञ्चक जित हात पारेको छ । रन्जन मेमोरियलले टुडिखेल युनाइटेडलाई ६-४ को गोल अन्तरले पराजित गरेको हो । रन्जन मेमोरियलको जितमा सुसान गुरुङले दुई तथा प्रविन गुरुङ, विजय तामाङ, असोक थापा र श्रमिक गुरुङले एक-एक गोलको योगदान दिए । टुडिखेलका प्रविन […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि साफ यु १५ महिला फुटबल च्याम्पियनसिपमा मंगलबारको खेल गर वा मरको अवस्थामा रहेको छ । पहिलो खेलमा लज्जास्पद हार बेहोरेको नेपालले भारतसँगको खेल गुमाएमा टोलीको यात्रा राउन्ड रोविन मै टुंगिन सक्छ । पहिलो खेलमा लज्जास्पद हार आयोजक बंगलादेशसँग ६–० को हारपछि नेपाली टोलीमाथि दबाब छ । फाइनल पुग्ने सम्भावनालाई जीवित […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – निजी कलेज तथा विद्यालयहरुको छाता संस्था हिसान कास्कीले पुष ८ गते पुष ११ गते सम्म पोखरा रंगशालामा ११ औं स्पोर्टस मिट आयोजना गर्ने भएको छ । हिसान कास्कीका अध्यक्ष रामजी शर्माले स्पोर्टस मिटको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदैं हिसान कास्कीमा आवद्ध ६० विद्यालयहरुको सहभागीता रहने बताए । स्पोर्टस मिटमा ५ […]
December 18, 2017
पर्थ (एजेन्सी)– अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेज श्रृखंला जितेको छ । ५ टेस्ट श्रृंखलाको तेस्रो खेल आज एक इनिङ्स र ४१ रनले जित्दै अस्ट्रेलियाले ३–० को अग्रता लिएको छ । जोस हाजेलउडले ४८ खर्चेर ५ विकेट लिएपछि इङ्ल्यान्ड दोस्रो इनिङ्समा २ सय १८ रनमा अलआउट भएको थियो । योसँगै चौथो भ्रमणमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेज तेस्रो […]
December 18, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर विभिन्न टिप्पणीहरु आउने गरेका छन् । प्रशिक्षक जिनेदिन जिदान भने क्लबका कीर्तिमानी स्ट्राइकर रोनाल्डोको खेल जीवनको अन्त्य सोही क्लबबाटै भएको हेर्न चाहन्छन् । ३२ वर्षे रोनाल्डो भविष्यमा पुनः म्यानचेस्टर युनाइटेड फर्किन सक्ने वा करियरको अन्त्यतिर नयाँ अनुभवको खोजीमा रहन सक्ने हल्लाहरु चलिरहँदा जिदानले भने […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) को पहिलो खेल ललितपुर प्याट्रियट्सले जितेको छ । इपिएल टी–ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले हराउँदै ललिपुरले विजयी सुरुवात गरेको हो । काठमाडौंले दिएको ९० रनको लक्ष्य ललितपुरले १६.३ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । ललितपुरको जितमा भारतीय खेलाडी जयकिसन कोल्सावालाले सर्वाधिक नटआउट […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स एलाभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । काठमाडौको दोस्रो ओभरमा नै विकेट गएको थियो […]
December 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आज कीर्तिपुरस्थित विश्वविद्यालयको मैदानमा आज सुरु भएको छ । पहिलो खेल काठमाडौं किङ्स इलाभेन र ललितपुर प्याट्रियट्सबीच भइरहेको छ । ललितपुरले टस जितेर काठमाडौं किङ्स इलाभेनका ब्याटिङको निम्तो दिएको छ । श्रीलंकाका पूर्व खेलाडी परवेज महरुफको कप्तीनमा काठमाडौं किङ्स उर्तेको छ । […]