default_image

December 18, 2017

प्रिमियर लिगमा लिभरपुलको फराकिलो जित

बोर्नमथ (एजेन्सी) – गए राति प्रिमियर लिगमा लिभरपुलले बोर्नमथलाई ४-० को फराकिलो अन्तरले हराएको छ । लिभरपुल यस जितसँगै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । लिभरपुलका लागि खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केहि मिनेटमै फिर्मिनोको पासमा डेजान लोभ्रेनले गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर […]

December 18, 2017

बार्सिलोनाको जितमा स्वारेज र पौलिन्होको दुईदुई गोल

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गए राति डेपोर्टिभोलाई ४-० ले हराएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले र पौलिन्होले दुईदुई गोल गरेका थिए । खेलको २९ औं मिनेटमा लियोनल मेस्सीको पासमा स्वारेजले गोल गर्दै घरेलु टोलीको खाता खोलेका थिए । त्यस्तै पौलिन्होले ४१ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर […]

default_image

December 17, 2017

कोरियन एम्बासडर तेक्वान्दोमा आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा टिम च्याम्पियन बनेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो । आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्न […]

December 17, 2017

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रोमलाई २-१ ले हराउँदै पूरा ३ अंक आफ्नो नाममा पारेको छ । म्यानचेस्टर युनाइटेडले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलको २७ औं मिनेटमा मार्कोस रासफोर्डको क्रसमा रोमेलु लुकाकुले गोल गरेका थिए । वेस्ट ब्रोम लुकाकुको पूर्व क्लब […]

December 17, 2017

विराटनगर वारियर्समा हङकङका खेलाडी, कप्तानमा पारस

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली विराटनगर वारियर्सले टिमको कप्तानमा राष्ट्रिय टिमका कप्तान पारस खड्कालाई नियुक्त गर्दै टिमको घोषणा गरेको छ । विराटनगर वारियर्सले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पारसको कप्तानीम उप–कप्तान वसन्त रेग्मी र हङकङका तीन खेलाडी अन्सुमान रथसहित १५ सदस्यीय टिमको घोषणा गरेको हो । पारस र वसन्तसँगै […]

default_image

December 17, 2017

स्पोर्टस स्कुल र न्यु बुद्ध क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र फुलवारीको न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन् । भारतको हल्द्धानी व्वाईज नआएपछि आयोजक फारवेष्ट पशुपति युवा क्लव ए ले पनि वाइ पाएर सेमिफाइनल पुगेको छ । धनगढी रंगशालामा आज दाङको स्पोर्टसले धनगढीको […]

December 17, 2017

मोरान र डन बोस्को अन्तिम आठमा

काठमाडौं (हाम्रो खेलकुद)– झापा महेशपुरको मोरान मेमोरिअल स्कुल र लुभूको नेपाल डन बोस्को २२ औं फादर मोरान मेमोरियल फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै लिटिल एन्जेल्स र सेन्ट जेभियर्स जावलाखेल पनि समूह एबाट अन्तिम आठमा पुगेका छन् । आज १–१ को बराबरी खेलेपछि मोरान समूह सीको विजेता र डन बास्को उपविजेता रुपमा अघिल्लो चरण […]

December 17, 2017

श्रीलंकाविरुद्ध भारतलाई एक दिवसिय श्रृखंला

विशाखापट्नम (एजेन्सी)– भारतले श्रीलंकाविरुद्धको तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । अन्तिम तथा निर्णायक खेलमा आज श्रीलंकालाई ८ विकेटले हराउँदै भारतले श्रृखंलामाथि कब्जा जमाएको हो । २ सय १६ रनको लक्ष्य पछ्याएको भारतका लागि ओपनर शिखर धवनले अविजित शतकको शानदार इनिङ खेलेपछि जित सहज भएको थियो । भारतले १७ भन्दा बढी ओभर […]

December 17, 2017

टीभीएस इपिएल भोली सुरु हुने, आज ट्रफी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट राजधानीमा सुरु हुदैछ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै इपिएलको ट्रफी सार्वजनिक गरेको छ । ट्रफी इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर, सहभागी ६ टोलीका र मालिकले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । तस्बिरहरु विविके सुवेदी/ हाम्रो खेलकुद   […]

December 17, 2017

नेपाली विरुद्ध बंगलादेश [ फोटो फिचर ]

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हारबाट साफ यु १५ महिला फुटबल प्रतियोगिताको यात्रा सुरु गरेको छ । बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा नेपाली टोली आयोजकसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । तस्बिरहरु: नेपाल खेलकुद पत्रकार मञ्च  

Success

Thank you for your time.