December 2, 2017
बिल्बाओ (एजेन्सी) – स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड आज एथ्लेटिक बिल्बाओको सामना गर्दै छ । बिल्बाओको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार राति १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडका लागि चोटबाट आगमन गरेका ग्यारेथ बेल फेरि चोटग्रस्त भएका छन् । त्यस्तै केलर नाभास र सर्जियो रामोस भने फिट हुँदै टोलीमा […]
December 2, 2017
स्ट्रासबर्ग (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज १७ औं स्थानमा रहेको स्ट्रासबर्गको सामना गर्ने छ । स्ट्रासबर्गको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार ९.४५ बजे सुरु हुने छ । पिएसजीका मुख्य खेलाडिद्वय एडिन्सन काभानी र नेयमारलाई यस खेलमा विश्राम दिइने सम्भावना रहेको छ । उनीहरुको अनुपस्थितिमा […]
December 2, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज चौथोमा रहेको आर्सनलको सामना गर्दै छ । आर्सनलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ । आर्सनलका लागि मुख्य स्ट्राइकर एलेक्जान्डर लाकाजेट घाइते छन् । उनको स्थान ओलिभर जिरुडले लिने छन् । त्यस्तै युनाइटेडका लागि पनि डिफेन्डरद्वय फिल जोन्स […]
December 2, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिश लिगको पहिलोमा रहेको बार्सिलोना आज नवौं स्थानमा रहेको सेल्टा भिगोको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा खेलिने सो खेल नेपाली समयअनुसार ५.४५ बजे सुरु हुने छ । बार्सिलोनाका लागि आज जेरार्ड पिके प्रतिबन्ध पछि लिगमा फर्किँदै छन् । त्यस्तै मिडफिल्डमा पौलिन्होले पाको अल्कासेरको स्थान लिने देखिन्छ । डिफेन्समा […]
December 2, 2017
दिपक बोहोरा पाँचथर (हाम्रो खेलकुद) – १६ औं राष्ट्रिय विभुति तथा महागुरु फाल्गुनन्द लिङदेनको सम्मानमा वर्षेनि आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको नवौं संस्करण पुस ७ गतेबाट पुस १५ गते सम्म आयोजना हुने छ । पूर्वी पहाडमा प्रतिष्ठीत यस फुटबल प्रतियोगिता पाँचथरको फिदिममा खेलिने आयोजक फिदिम स्पोर्टिङ क्लबले जानकारी दिएको छ । यस फुटबल प्रतियोगितामा नेपालका […]
December 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको साफ महिला यू–१५ फुटबल प्रतियोगिताको लागि नेपाली टिमले प्रशिक्षण सुरु गरेको छ । नेपाली टिमले लगनखेलस्थित आर्मीको खेल मैदानमा प्रशिक्षण गरेको छ । ४७ जना खेलाडीलाई बोलाइएको प्रशिक्षणमा अहिले २४ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । केही दिनपछि नै अन्तिम २० खेलाडीको टुङ्गो लगाइने एन्फाले जनाएको छ । […]
December 1, 2017
मस्को (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ को समूह विभाजन आज सार्वजनिक भएको छ । सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म हुने २१ औं संस्करणको विश्वकप फुटबलको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार उद्घाटन खेल आयोजक रुस र साउदी अरेबिया बीच हुने भएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार […]
December 1, 2017
इटहरी (हाम्रो खेलकुद)– इटहरी गोल्डकप फुटबल प्रतियोगिता अब मदन भण्डारी मेमोरियल गोल्डकपका नाममा सञ्चालन हुने भएको छ । प्रतियोगिता यसअघि दानबहादुर स्मृती, हृदयेन्द्र गोल्डकप र पछिल्लो समयमा इटहरी गोल्डकपका नामबाट सञ्चालन हुदै आएको थियो । पुनः नाम परिवर्तन गर्दै प्रतियोगिता अब अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपको नाममा सञ्चालन गर्ने आयोजक राष्ट्रिय जागृती क्लबका […]
December 1, 2017
ब्युनोस आइरेस (एजेन्सी) – बार्सिलोनाका सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीका दाजु माटियास मेस्सीलाई प्रहरीले खोजि गरिरहेको अर्जेन्टिनी समाचार श्रोतहरुले जनाएको छ । उनको नाउमा बन्दूक भेटिनुका साथै रगतका दाग हरु भेटिएपछि ३५ वर्षीय माटियासलाई अर्जेन्टिनी प्रहरीले खोजि गरिरहेको छ । माटियासले नाउमा दुर्घटनामा परेको बताएपनि हतियार भेटिएका कारणले उनलाई सोधपुछकालागि हिरासतमा लिन आदेश आएपनि अर्जेन्टिनी प्रहरीले उनको स्थान पता लाउन सकेको छैन । […]
December 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गतको सातौं चरण खेल्न युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ । शुक्रबार दुबईमा भएको पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ९० रनको झिनो लक्ष्य अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो […]