September 12, 2016
न्यूयोर्क (एजेन्सी)– स्टान वावारिन्काले नोभाक जोकोभिचलाई हराउँदै युएस ओपन टेनिसको उपाधि जितेका छन् । आइतबार साविक विजेता जोकोभिचमाथि ६–७(१),६–४,७–५,६–३ ले हराउँदै तेस्रो वरियताका वावारिन्काले पहिलो पटक युएस ओपन जितेका हुन् । समग्रमा यो उनको तेस्रो ग्रान्ड स्लाम उपाधि हो । ४१ बर्षयता युएस ओपन जित्ने वावारिन्का सबैभन्दा पाका खेलाडी हुन् । सन् १९७० मा ३५ बर्षको […]
September 11, 2016
काठमाडौं – आठ दशकभन्दा लामो इतिहास रहेको न्युरोड टिम (एनआरटी) ले ए डिभिजन लिगमा बढुवा हुने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । अभिषेक राईको निर्णायक गोलमा आइतबार महावीर क्लबलाई २–१ ले हराएपछि एनआरटीले बढुवा हुने मजबुद बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा कमल गुरुङ फ्रिकिक गोलबाट महावीरले १६ औं मिनेटमा अग्रता लिएको थियो […]
September 11, 2016
स्वान्सी (एजेन्सी) – चेल्सी प्रिमियर लिगमा आइतबार हारबाट जोगिएको छ । स्पेनिस अन्तर्राष्ट्रिय डिएगो कोस्टाले २ गोल गरेपछि एन्टोनियो कोन्टेको टोली चेल्सीले स्वान्सी सिटीसँग २–२ को बराबरी खेल्दै अंक बाडेको छ । कोस्टाको गोलमा चेल्सीले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा तीन मिनेट भित्र दुई गोल गर्दै स्वान्सीले अग्रता बनाएको थियो । […]
September 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सफल नेपाली खेलाडी फुपुल्हामु खत्रीले अर्को पदक जितेकी छन् । भारतको करेलामा जारी एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा फुपुले आइतबार कास्य पदक जितेकी हुन् । उनले जुनियर ६७ केजी मुनिको तौल समूहमा पदक जितेकी हुन् । एसियन जुनियरतर्फ यो उनको तेस्रो पदक हो । फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका […]
September 11, 2016
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टरले अर्को हार बेहोरेको छ । टोली गएराती लिभरपुलसँग २–१ ले निराश बनेको हो । रोर्बेटो फिर्मिनोको २ गोलको मद्दतमा लिभरपुलले फराकिलो जित दर्ता गराएको छ । जितसँगै ७ अंकका साथ लिभपुरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । टोटेनह्यामले स्टोक सिटीलाई ४–० ले हराउँदा आर्सनलले साउथह्याम्टनलाई २–१ ले निराश […]
September 11, 2016
बार्सिलोना (एजेन्सी) – लियोन मेसी र लुइस स्वारेजलाई पहिलो रोजाइमा नराखेको स्पेनिस ला लिगाको गएरातीको खेलमा बार्सिलोना नयाँ टोली अल्भाससँग २–१ ले पराजित भएको छ । ब्राजिलियन फरवार्ड ब्रुम सिल्भा अकोस्टाले पहिलो हाफ हुन सात मिनेट बाँकी रहँदा गोल गरेर नोउ क्याम्पमा बार्सिलोना समर्थकलाई निराश पारेका थिए । दोस्रो हाफको पहिलो मिनेटमै जेरेमी माथुइले नेइमारको […]
September 10, 2016
युरो २०१६ को फाइनलमा भोगेको इन्जुरी पछी क्रीस्टोएनो रोनाल्डो पहिलो पटक मैदानमा देखिएका छन । ओसासुनासँगको सहज जितमा रोनाल्डो ६२ दिन पछी मैदानमा फर्किएका हुन । ओसासुनासँग सुरुवाती ११ मा परेका रोनाल्डोले खेलको पहिलो ८ मिनेटमा गोल गर्दै रियाल म्याड्रीडलाई अग्रता दिलाए । म्याड्रीडले ओसासुना बिरुद्ध ५-२ को जित दर्ता गर्दै ला लिगाको पहिलो ३ खेलमा ९ […]
September 10, 2016
नेमारको एजेन्ट वाग्नर रिबेरियोले गरेको खुलाशा अनुसार ब्राजिलियन फर्वर्ड नेमारले यो सिजन इङ्ल्यान्ड र फ्रान्सबाट ठूला प्रस्ताब अस्वीकार गर्दै बार्सिलोनामा आफ्नो भविष्य समर्पित गरेका हुन । बार्सिलोनासङ आफ्नो सम्झौता विस्तार गर्नु अघी नेमारलाई म्यान्चेस्टर युनाइटेड र पिएसजिबाट प्रस्ताव आएको कुरा रिबेरियोले बताए । पिएसजिबाट नेमारलाई वर्षेनी ४७ करोड नेपाली रुपैया बराबरको प्रस्ताव आएपनी २०२१ सम्म बार्सिलोनाकोलागी खेल्ने सम्झौता […]
September 10, 2016
काठमाडौं (हाम्रो खेलकुद)- पेप्सी ओपन गल्फ उपाधि तासी छिरिङले शनिबार जितेका छन् । स्टेबलफोर्डका आधारमा गोकर्ण गल्फ क्लबमा भएको खेलमा ४३ स्कोर गर्दै तासीले उपाधि जितेका हुन् । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे ४० स्कोर गर्दै दोस्रो भए । ६ वटा बर्डि प्रहार गरेका तासीले मोस्ट बर्डिजको उपाधि समेत जिते । उनले फ्रन्ट नाइनमा २३ […]
September 10, 2016
म्यान्चेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा हराउदै पेप गुवार्डिओलाले पहिलो डेर्बी खेलमा जित दर्ता गरेका छन । केभिन डि ब्रुवाइनाको उत्कृस्ट प्रदर्शनमा सिटिले युनाइटेडलाई निराश पार्न सफल रह्यो । पहिलो हाल्फमा सिटिले युनाइटेडलाई दबाबमा राख्दै दुइ गोल गर्न सफल भयो । खेलको १५ मिनेटमा केभिन डि ब्रुवाइनाले ब्लिन्डलाई पहिलो टचमा बिट गर्दै गरेको सुन्दर गोलमा सिटिले अग्रता लियो । त्यस्तै ३६ […]