September 6, 2016
बिश्व कप २०१८ को छनोट चरणको खेलमा समुह ‘जि’ अन्तर्गतको खेलमा स्पेनले कम दर्जाको लिएखटेन्स्टाइन बिरुद्ध ८-० को जित नतिजा निकाल्न सफल भएको छ । फिफा वरियतामा नेपाल भन्दा ६ स्थान मात्र माथी १८२ औ स्थानमा रहेको लिएखटेन्स्टाइनलाई स्पेनले ८ गोल गर्न सफल भएको हो , जसमद्धे ७ गोल दोस्रो हाल्फमा भएको हो । स्पेनको जितमा डिएगो कोस्टा […]
September 5, 2016
काठमाडौं, भदौ २० गते । ज्ञाननिकेतन प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । ज्ञाननिकेतनले जगत मन्दिरलाई २४–१२ ले पराजित गर्यो । ज्ञाननिकेतनको जितमा डेजी कार्कीले १८ अंक योगदान गरिन् । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगितामा न्यु अरुणोदय र ल्यान्डमार्क पनि क्वाटरफाइनलमा पुग्न सफल भए । न्यु अरुणोदयले […]
September 5, 2016
स्पेनिश लिग बिजेता बार्सिलोना लियोनल मेस्सिलाई नयाँ सम्झौताको प्रस्ताव राख्ने तयारिमा छ । बार्सिलोनाको प्रस्ताबमा मेस्सिले आफ्नो करियर स्पेनमा अन्त्य गर्दै बार्सिलोनाबाट अवकाश लिउन भन्ने चाहान्छ , तर मेस्सिको इरादा भने भिन्न रहेको छ । अर्जेन्टिनी टिभि कार्यक्रममा बोल्दै मेस्सिले आफु आफ्नो क्यारियर समाम्प्त गर्नु अघी आफ्नो गृहनगरको क्लब निवेल्स ओल्ड बोइजबाट खेल्न चाएको बताउछन । मेस्सिको आफ्नो बाल्यकालको […]
September 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ४२ औं चेस ओलम्पियाडमा पहिलो जित हासिल गरेको छ । अजरबैजानको बाकुमा जारी ओलम्प्यिाडको सोमबार भएको तेस्रो चरणमौ टोलीले जित हासिल गरेका छन् । दुवै टोलीले समान २ अंक जोडेका छन् । नेपाल बुद्धिचाल संघले दिएको जानकारी अनुसार नेपालको पुरुषतर्फ युएस भर्जिन आइसलेज र महिलातर्फ स्वाजिल्यान्डलाई समान ४–० ले हराएको थियो […]
September 5, 2016
कार्डिफ (एजेन्स)– सरफराज अहमद र सोहेव मलिकले चौथो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरेपनि पाकिस्तानले पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डलाई ४ विकेटले हराएको छ। त्यो सान्त्वना जितले पाकिस्तान क्विन स्विप हुनबाट जोगियो । इङ्ल्यान्डले श्रृखंलाले ४–१ ले जितेको छ । अहमदले ७३ बलमा ९० र मलिले ८० बलमा ७७ रन बनाएपछि […]
September 5, 2016
पल्लिकेले (एजेन्सी) – कप्तान डेभिड वार्नर श्रीलंकामा एक दिवसिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो अस्ट्रेलियन बनेको खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले पाँच एक दिवसिय क्रिकेट श्रृखंला ४–१ ले जितेको छ । अस्ट्रेलियाले ४३ बल अघि नै ५ विकेटको क्षेतिमा आवश्यक रहन जोडेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका ४०.२ ओभरमा सबै […]
September 5, 2016
स्लोभाकिया (एजेन्सी) – साविक विजेता जर्मनी र इङ्ल्यान्डले जितबाट विश्वकप छनोटको यात्रा सुरु गरेका छन् । रसियामा सन् २०१८ मा हुने विश्वकपका लागि युरोपियन छनोटअन्तर्गत आइतबार जर्मनीले नर्वेलाई ३–० ले हरायो भने समूह एफमा इङ्ल्यान्डले घरेलु टोली स्लोभाकियामाथि १–० को कठिन जित हासिल गरेको छ । १० खेलाडीमा सिमिति स्लोभाकियाव्रिुद्ध इङ्ल्यान्डका लागि एडम लेलानाले इन्जुरी […]
September 4, 2016
काठमाडौं (हाम्रो खेलकुद )– न्यू डायमन्ड एकेडेमीले राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । लगातार चौथो पटक उपाधि जित्ने क्रममा न्यू डायमन्डले आइतबार शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३०–२८, २५–१५ र २५–२० ले हरायो । डायमन्डको जितमा प्रतिभा मालीले सर्वाधिक २५ स्कोर गरिन् । कप्तान ललिता नाथले ८ र पनमिका राईले ७ स्कोर गरिन […]
September 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – एक अंडर ७१ स्कोर गर्दै टेन्डी शेर्पाले शनिबार सूर्य नेपाल गोकर्ण मन्थ्ली मेडलको सातौं संस्करण जितेका छन् । पवित्र कार्की, रोबिन राणा र सन्जय पौडेलले समान इभन पार ७२ को स्कोर गरेपछि काउन्ट ब्याकका आधारमा पवित्र दोस्रो र रोबिन तेस्रो भए । पृथ्वी मल्लले ५ ओभर ७७ स्कोरसाथ वेस्ट ग्रसको उपाधि […]
September 3, 2016
लामाचौर – साविक विजेता न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब लामाचौरमा भैरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छन । शनिबार डायमन्डले पश्चिमाञ्चलाई २५–१५, २५–१५, २५–१६ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । डायमन्डलाई फाइनलमा पु¥याउदा प्रतिभा माली, कृपा अधिकारी, कप्तान ललिता नाथ, पनमिका राईले उत्कृष्ट प्रदर्शन गरे । सेमिफाइनलमा राष्ट्रिय टोलीकी समेत […]