default_image

September 3, 2016

बि डिभिजनमा कमजोर देखिदैं सामाजिक

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा भदौ ५ गतेबाट सुरु भएको ‘बि’ डिभिजन लिगमा सबै टोलीले तेश्रो चरणको खेल खेलिसकेका छन् र लिगमा ५ दिनको विश्राम चलिरहेको छ। चार खेल खेलेको न्यु रोड टिम (एन.आर.टि) दश अंकका साथ अग्रस्थानमा छ भने आर.सी.टि. ८ अंक बोकेर दोश्रो स्थानमा रहेको छ। लिगको अन्तिम स्थानमा भने कुनै अंक नजोडेको […]

September 2, 2016

पोखरामा न्यु डायमन्डसँग आर्मी पराजित

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबलाई हराउँदै न्यु डाइमन्ड एकेडेमी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । नवआदर्श सामुदायिक विकास समाजको आयोजना शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५–११,२५–१७ र २५–१५ले हराउँदै अन्तिम चार पुगेको हो । न्यु डाइमन्ड समूह कको विजेता र हारका वावजुद आर्मी समूहको उपविजेताका रुपमा अघि बढेको हो […]

September 2, 2016

मेस्सीको गोलमा अर्जेन्टिना विजयी

हाम्रो खेलकुद – लियोनेल मेस्सीको गोलको मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत उरुग्वेलाई १-०ले पराजित गरेको छ। राष्ट्रिय टोलीबाट सन्यास लिएपछि पुनरागमन गरेका मेस्सीले खेलको ४२औं मिनेटमा गोल गरेका थिए। उनिसंगै डि मारीया र मासेरानोले पनि सन्यास फिर्ता गरेका छन्।  

September 2, 2016

पुनरागमनको पहिलो खेलमै मेसिको गोल

हाम्रो खेलकुद – कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सफल पुनरागमन गरेका छन्। अर्जेन्टिना उरुग्वेबिच जारी खेलमा मेस्सीले ४२’औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। मेस्सीले सन्यास फिर्ता लिएसंगै टोलीमा कप्तानको भुमिका पनि निर्वाह गर्दैछन्।

September 1, 2016

गौरिकालाई राष्ट्रपतिको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – रियो ओलम्पिककी सबैभन्दा कम उमेरकी पौडी खेलाडी गौरिका सिंहको आज शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीलेद्वारा सम्मान भएको छ। केही साता अघि मात्र ब्राजिलको रियामा सम्पन्न ओलम्पिकमा २ सय ६ राष्ट्रका ११ हजार बढी खेलाडीमध्ये १३ बर्षे गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् । बेलायतमा परिवारका साथ बस्दै आएको र उतैबाट रियोमा गएका […]

marvel

September 1, 2016

मार्भलसको विजयी सुरुआत

मार्भलस इङलिस स्कुलले सातौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार विजयी सुरुआत गरेको छ । मैतीदेवीस्थित घरेलु कोर्टमा मार्भलसले स्नो एपेक्सलाई ५३–१० को फराकिलो अन्तरले पराजित ग¥यो । मार्भलसको जितमा गणेश कार्कीले १६ अंक योगदान गरे । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगताको ब्वाइजमै हेम्स, काठमाडौं इङलिस स्कुल (केईएस) र अक्सिडेन्टलले पनि […]

devi chaudhary

September 1, 2016

भारोत्तोलन टोली जोर्डन जाँदै

तेश्रो एफ्रो एसियन भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार जोर्डनको अमान प्रस्थान गर्दैछ । सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको महिला ५८ केजीमा १२ औं सागमा नेपाललाई पहिलो पदक दिलाएकी देवी चौधरीले प्रतिस्पर्धा गर्नेछिन् । सागमा भने देवीले ५३ केजीमा प्रतिस्पर्धा गर्दै कांस्य पदक जितेकी थिइन् । टिम […]

Raju Rijal NIC Asia

September 1, 2016

एनआइसी एसियाले गर्‍यो राजु रिजाल र प्रेम तामाङलाई प्रायोजन

काठमाडौं – एनआइसी एसिया बैंकले राष्ट्रिय टोली सदस्य समेत रहेका यू–१९ क्रिकेट कप्तान राजु रिजाल र प्रेम तामाङलाई दुई बर्षका लागि प्रायोजन गरेको छ । दुई खेलाडी र बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बिहीबार थापाथली ट्रेड टावरमा रहेको मुख्य कार्यालयमा बिहीबारसम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैंकबाट राजु र प्रमेले दुई बर्षसम्म मासिक २० […]

Tennis Racquet

September 1, 2016

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय टेनिस हुँदै

अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । एएनएलटीए एसियाली जुनियर र्‍याङकिङ टुर यु–१४ सर्किट १/२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस […]

sugathan

September 1, 2016

एसियाली शारीरिक सुगठनमा नेपाल

भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा एक महिलासहित नेपालबाट ६ खेलाडी सहभागी हुने भएका छन् । पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा […]

Success

Thank you for your time.