default_image

August 26, 2016

नामी थ्री अन थ्री बास्केटबल भोलिदेखि

नामी कलेजको आयोजनामा प्रथम नामी कप अन्तरकलेज ए लेभल थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ ११ र गल्र्समा ६ टिमको सहभागिता रहने आयोजक नामीका ए लेभल कोओर्डिनेटर टेकनाथ पौडेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ४ तथा गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट […]

August 26, 2016

बि डिभिजनमा पुल्चोक र च्यासलको जीत

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत शुक्रबार एपीएफ रंगशाला हल्चोक र एन्फा कम्प्लेक्स सात्दोबाटोमा भएको खेलमा महाबिर, च्यासल र पुल्चोक विजयी भएका छन्।  आजको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले सतदोबाटो युथ क्लबलाई ३-०ले पराजित गर्‍यो, पुल्चोकका लागि पूर्ण बहादुर गुरुङ्ले दुई गोल गरे भने थप एक गोल मनिश थापाले गरेका थिए । […]

Pep Barcelona

August 26, 2016

बार्सिलोना र सिटी च्याम्पियन्स लिगको एउटै समूहमा

मोनाको (एजेन्सी) पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले उनको पूर्व क्लब बार्सिलोनासँग च्याम्पियन्स लिग फुटबलको समूह चरणमै प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । गए राती भएको लिगको ड्रमा बार्सिलोना, सिटीसँगै समूह सीमा स्कटिस च्याम्पियन सेल्टिक र जर्मन क्लब बोरुसिया बोरुसिया मोन्चेनग्लाडवाच पनि छ । सिटीमा पहिलो सिजन विताइरहेका ग्वार्डिओला बार्सिलोनामा निकै सफल भएका थिए । दुई पटक […]

Football

August 26, 2016

फाक्तेप युथ क्लबले फुटबल आयोजना गर्ने

दिपक बोहोरा ,पाँचथर पाँचथरको दक्षिणी गा.बि.स फाक्तेपमा रहेको फाक्तेप युथ क्लबले खुल्ला नकआउट पुरुस फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । सो क्लबले असोज २ गते बाट सो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । सो प्रतियोगितामा बिजेताले हुने टिमले रु ५०,००० ,  मेडल र प्रमाण पत्र र उपबिजेताले रु २५,००० सहित मेडल र प्रमाण पत्र […]

August 25, 2016

रोनाल्डो युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपको सर्वोत्कृष्ट खेलाडिको उपाधि जितेका छन्। आज मोनाकोमा भएको एक समारेहमा ग्रिजमन र बेललाई पछि पार्दै रोनाल्डोले सो उपाधि जितेका हुन्। रोनाल्डोले जितपछि उनिसंगै अरु दुई पनि सो उपाधिको उत्तिकै हकदार भएको बताए।

August 25, 2016

च्याम्पियन्स लिगको समूह चरणको ड्र आज

यूइएफा च्याम्पियन्स लिग २०१६/१७को समुह चरणको ड्र आज नेपाली समय अनुसार राति ९;४५ बजे हुदैछ। च्याम्पियन्स लिग खेल्ने ३२ टोलीलाई वरियताका आधारमा चार ‘पट’मा राखिएको छ र प्रत्यकमा आठ टोलि हुनेछन। प्रत्यक ‘पट’ बाट पालैपालो एक-एक टोलीको नाम निकाल्दै आठ समुहको विभाजन गरिनेछ। यसरि ड्र गर्दा, एकै देशका दुइ टोलि एवं रसिया र उक्रेनका टोलीलाई […]

fixing

August 25, 2016

नेपाली खेलाडीहरुको म्याच फिक्सिङ्गविरुद्धको अपिल खारेज

एसीयाली फुटबल महासंघ (एएफसी)को अपिल कमिटीले म्याच फिक्सिङको आरोपमा नेपाली खेलाडी माथि गरिएको आजिवन प्रतिबन्ध कारबाही माथी परेको पुनरावलोकनको आग्रहलाई खारेज गरिदिएको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले चार जना खेलाडी र एक जना प्रशिक्षकलाई एएफसीले लगाएको प्रतिबन्ध विरुद्धको अपिललाई खारेज गरेको हो । एएफसीको अनुशासन कमिटीले नेपालका राष्ट्रिय फुटबल टिमका सदस्यहरू विकास […]

August 25, 2016

बाँसबारी र ब्वाइज युनियनको पहिलो जित

काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत बिहिबार एपीएफ रंगशाला हल्चोकमा भएको खेलमा बाँसबारी क्लब र डिभाइन ब्वाइज युनियन क्लब विजयी भएका छन्। पहिलो खेलमा सातदोबाटोसंग ३-०ले पराजित भएको डिभाइन ब्वाइज युनियनले सामाजिक युवा क्लबलाई ३-१ले हरायो। ब्वाइज युनियनका लागि अभिषेक रिजालले ३९औं, जय गुरुङले ६०औं र मनिष थापाले ७८औं मिनेटमा गोल […]

August 25, 2016

थ्रिस्टार एएफसी कप फुटबलको प्लेअफमा छनौट

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न सफल भएको छ । मंगोलियामा बिहीबार सम्पन्न एएफसी कप फुटबलको प्लेअफ छनौट चरण अन्र्तगतको समुह बिको अन्तिम खेलमा मंगोलियाको एर्चिम फुटबल क्लबले कम्बोडियाको नागावल्र्ड फुटबल क्लबलाई एक शुन्यले हराएपछि ललितपुरे थ्रिस्टारको भाग्य चम्किएको हो । थ्रिस्टारसँगै समुह ए बाट किर्गीस्थानको […]

Gaurika Singh

August 25, 2016

“म सधै नेपालको लागी खेल्नेछु” – गौरिका

कान्तिपुर टेलिभिजनमा दिल भुसन पाठकसङ कार्यक्रम ‘टफा टक’ मा बोल्दै गौरिकाले आफुले आफ्नो खेल अवधी भरी नेपालको लागी खेल्ने प्रतिबद्धता जनाएकी छिन  । पाठकको ‘के तपाइ कुनै समयमा बेलायतको लागी खेल्नु हुन्छ ? ‘ भन्ने प्रश्नमा उनले आफु नेपाली भएको ले सधै नेपालको लागी खेल्ने भनेकी छिन । “म बेलायतमा बस्छु भनेर म अङ्रेजी हुदिन । म […]

Success

Thank you for your time.