default_image

August 17, 2016

हरि आफ्नो उत्कृष्ट समयभन्दा पनि पछि रहे

काठमाडौं (हाम्रो खेलकुद)– एथलेटिक्सका हरिकुमार रिमालले रियो ओलम्पिकको ५ हजार मिटर दौडमा कमजोर प्रदर्शन गरेका छन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित रियो ओलम्पिक पुगेका उनी आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन असफल रहे । बुधबार साँझ हिटमा दौडेका हरिले १४ मिनेट ५४.४२ सेकेन्ड समय निकालेका थिए । त्रिभुवन आर्मी क्लबका उनको उत्कृष्ट समय १४ मिनेट ३२.१८ सेकेन्डको […]

August 17, 2016

थ्रि स्टार मंगोलिया पुग्यो

ए.एफ.सी कप २०१७को प्लेअफ छनोट चरण खेल्न हिजो नेपालबाट प्रस्थान गरेको थ्रि स्टार क्लब आज मंगोलिया पुगेको छ। नेपाली समयअनुसार बिहान ९:१५बजे उलानबटार पुगेको टोलीले आज कुनै अभ्यास गर्ने छैन। अगष्ट २१ तारिखको दिन पहिलो खेल खेल्ने नेपाली टोलीले त्यसअघिका तिन दिन त्यहाँको वातावरणमा घुलमिल हुन प्रयोग गर्नेछ।

aguero city

August 17, 2016

म्यान्चेस्टर सिटीको जितमा अगेरोको ह्याट्रीक

दुइ पेनाल्टी मिस गरेका म्यान्चेस्टर सिटिका स्ट्राइकर सर्जियो अगेरोले पहिलो हाल्फमा १ र दोस्रो हाल्फमा २ गोल गर्दै म्यान्चेस्टर सिटिको ५-० को जितमा ह्याट्रीक गरे । अघिल्लो सिजन लिगमा चौथो स्थान पक्का गरेको सिटीले च्याम्पियन्स लिगको छनोट चरणको खेलमा रोमानियन लिगको उपबिजेता इस्टुए बुकुरेस्टीसँग पहिलो लेगको अवे खेलमा सहज अग्रता लिएको छ । अगेरोको ह्याट्रीक , डेभिड शिल्वा […]

August 16, 2016

राखेपको मन्त्री श्रीपालीलाई स्वागत

राष्ट्रिय खेलकुद परिषद्ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत बिक श्रीपालीलाई मंगलवार स्वागत गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रीपालीले खेलकुदको बिकासका लागि एकता अपरिहार्य भएकोले सहकार्यबाट नयाँ सन्देश दिने बताउनु भयो । वहाले भन्नु भयो–हामी दुवै बेग्लै राजनीतिक पृष्टबाट आएका हौं,हामी सचेत छौं खेलकुदमा राजनीतिकरण हुन दिने छैनऊ । मन्त्री […]

August 16, 2016

एन्फाले थ्री स्टारलाई १० लाख सहयोग गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए.एफ.सी कप खेल्न मंगोलिया पुग्ने थ्री स्टार क्लबलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। आज दिउसो एन्फामा बसेको कार्यसमिति बैठकले नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सीको प्रतियोगिता खेल्ने क्लबहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार सार्क क्षेत्रमा खेल खेल्न जाने टोलीले रु. ५ लाख र सार्क बाहिर खेल्न […]

August 16, 2016

एन्फा निर्वाचन कार्तिक ८ गते हुने तय

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो साधारण सभा र निर्वाचन कार्तिक ८ गते गर्ने निर्णय गरेको छ। आज दिउसो एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको कार्यसमितिको बैठकले अध्यक्ष र एक उपाध्यक्ष पदको निर्वाचन हुने निर्णय गरेको हो। ललितकृष्ण श्रेष्ठको स्वर्गरोहण पछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेर गणेश थापालाइ फिफाले कारवाही गरेपछि श्रेष्ठनै कार्यवाहक उपाध्यक्ष रहेका […]

August 16, 2016

आज रुस्लान थ्री स्टार क्लब मंगोलियातर्फ जांदै

काठमाडौं (हाम्रोखेलकुद) रुस्लान थ्री स्टार क्लब यही अगस्त २१ देखी २५सम्म हुने एएफसी कप २०१६ खेल्नको लागि आज मंगोलियातर्फ जादै छ  । थ्री स्टार क्लबले पाटन स्तिथ अशोक हलमा एक कार्यक्रम बिच टिमलाई बिधाई गरेको थियो ।  बिधाई कार्यक्रम मा बोल्दै थ्री स्टार क्लबका नव नियुक्त प्रशिक्षक मेघराज केसीले टिमले राम्रो प्रदर्शन गर्नेमा ढुक्क रहेको […]

Nepali Cricket fans

August 15, 2016

नेपालद्वारा नेदरल्याण्ड पराजित

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आठौं खेलमा नेदरल्याण्डलाई १९ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरमा २१७/९को स्कोर बनाएको नेपालका लागि कप्तान पारस खड्काले ९४ बलमा ८४ रनको उत्कृष्ट पारी खेलेका थिए। नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ३९ र सागर पुनले ४५ रन बनाएका थिए। बिनोद भण्डारी १७रनमा अविजित रहे। २१८ […]

August 15, 2016

पोडोल्स्कीद्वारा सन्यांसको घोषणा

जर्मनी नेशनल टिमका फर्वार्ड लुकास पोडोल्स्कीले सन्यांसको घोषणा गरेका छन । युरो कपमा स्लोभाकिया बिरुद्दको खेलनै उनको लागि राष्ट्रिय टोलीको लागि अन्तिम खेल भयो । पोल्याण्डमा जन्मिएका पोडोल्स्कीले १२ बर्षमा जर्मनीको लागि १२९खेल खेल्दै ४८ गोल गरेका थिए । उनि २०१०मा जर्मनीले बिश्व कप जित्दा टोलिका महत्वपूर्ण खेलाडी थिए । समाजिक सन्जालबाट सन्यास घोषणा गर्दै […]

suarez messi

August 15, 2016

सुपर कपमा बार्सिलोनाको अग्रता

सुपर कपको पहिलो लेगमा सेभिल्ला बिरुद्ध २-० को जित दर्ता गर्दै बार्सिलोनाले सुपर कपमा अग्रता लिएको छ। दुई लेगमा निर्णय आउने खेलना बार्सिलोनाको लागि लुइस स्वारेज र मुनिरले गोल गरेका हुन । कोपा डेल रे र ला लिगा बिजेता बिच हुने खेलमा बार्सिलोनाले दुबै कोपा डेल रे र ला लिगा जिते पछि कोपा डेल रे […]

Success

Thank you for your time.