default_image

November 7, 2015

शेर्पाले जिते सामसुङ ओपन गल्फ उपाधि

काठमाडौं, कात्तिक २१ – बाबु शेर्पाले शनिबार सामसुङ ओपन च्याम्पियनसिप गल्फको उपाधि जितेका छन् । गोकर्ण फरेस्ट रिसोर्टमा पछिल्लो ६ होलको प्रदर्शनमा अघि रहँदै बाबु च्याम्पियन बनेका हुन् । समान ८ ह्यान्डीक्यापका बाबु र आङनोर्बु शेर्पाले समान ३९ स्कोर गरेका थिए । दुवैले फ्रन्टनाइनमा २० र ब्याकनाइनमा १९ स्को गरेपछि अन्तिम छ होलको स्कोरका आधारमा […]

nepal

November 7, 2015

नेपाल पाकिस्तान सँग एक दिवसिय क्रिकेट खेल्दै

कार्तिक २१, हाम्रो खेलकुद नेपाल क्रिकेट टोली पपुवा न्यु गिनीसँगको बिश्व क्रिकेट लिगको खेल अघी आइतबार पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्दै छ । भोलिको खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ । नेपालको लागी उक्त खेल बिश्व क्रिकेट लिग अघिको अभ्यास खेल हुनेछ भने पाकिस्तानले भने यो खेललाई इङ्ल्याण्ड […]

November 7, 2015

एसियन पदक विजेता सन्तोषलाई एक लाख

काठमाडौ २१ कात्तिक । एसियन किक बक्सीङमा स्वर्ण पदक विजेता सन्तोष खड्काको सम्मानलाई शनिबार एक कार्यक्रमका विच सम्मान गरीएको छ|  भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता खेलाडी खड्कालाई बानेश्वर डोजो तथा साथीहरुले नगद एक लाख ५१ रुपैया नगद सम्मान र सम्मान पत्रद्धारा सम्माने गरे । बानेश्वरमा अआयोजित पत्रकार सम्मेलनमा खड्कालाई पुर्व वडा […]

November 7, 2015

ट्रायथलोनमा रुद्र राष्ट्रिय च्याम्पियन

सातौ राष्टिय खेलकुद प्रतियोगिता अन्तरगत भएको चौथौ राष्टिय टाइयाथलन च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित आधिपत्य जमाएको छ । कास्कीको वेगनास तालमा भएको प्रतियोगिताको टाइयाथनल अन्तरगतको स्टानडर्ड तर्फ सेनाका रुद्र कटुवालले १५ सय मिटर पौडी, ४० किमि साईक्लिड र १० किमि दौड २ धन्टा २९ मिनट ०६ […]

Bimal Gharti Magar

November 7, 2015

साफ प्रशिक्षण अप्डेट – बिमल र भरत घाइते

कार्तिक २१, काठमाडौं भारतमा हुने साफ सुजुकी कपको प्रशिक्षणमा केहि खेलाडीहरुले सामान्य चोटको कारण प्रशिक्षण छुटाएका छन  । यु १९ टोलिको कप्तान बिमल घर्ती मगरले बाँया खुट्टाको चोटको कारण ट्रेनिङ छुटाए र राष्ट्रिय टोलिका स्ट्राइकर भरत खवास दाँया घुडामा लागेको चोटको कारण आराम गरे  । राष्ट्रिय टोलिका फिजियो सुरज भुसालले दुबैको चोट डरलाग्दो नभएको र केहि दिनको […]

November 7, 2015

अविस्मरणिय याद सहित डेबिड बेक्ह्याम फर्किए

बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम २४ घण्टा भन्दा छोटो बसाइ पछी फर्केका छन । आज बिहान ६:३०मा द्वरिकाबाट चेक आउट गरेका बेक्ह्याम करिब ७:३० बजे बिहान त्रिभुवन बिमानिस्तलबाट काठमाडौं छोडेर फर्केका छन  । युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर […]

Basanta

November 6, 2015

नेपाल र हङकङबीचको दुई दिवसिय क्रिकेट बराबरी

३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ […]

November 6, 2015

नेपालमा बेकह्याम – फेसबुकमा नेपालीले सरकारलाई गरेको केहि हास्य व्यङ्ग्य

पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम आज नेपाल आएका हुन , बिबिसी डक्युमेन्टेरिको क्रममा उनि आज नेपाल आएका हुन । देशको यस्तो असहज स्थितीमा पनि हजारऔ फ्यानहरु उनलाई हेर्न उपस्थित थिए । केहि समर्थकहरुले देशको यो स्थितीलाई उद्रीत गर्दै केहि पोस्टहरु गरेका छन । हेरौ केहि रोजिएका पोस्ट हरु : यतिबेला फेसबुक मा कारपुल […]

November 6, 2015

बेकह्यामको नेपालमा एक दिन: सफा टेम्पो चलाउने देखि फुटबल खेल्नेसम्म

विश्व फुटबलका चर्चित हस्ती डेभिड बेकह्याम एक दिनका लागि शुक्रबार नेपाल आइपुगेका छन् । बि.बि.सी र युनिसेफको सहकार्यमा डकुमेन्टरी बनाउन नेपाल आइपुगेका डेबिड बेकह्याम दिनभर व्यस्त रहे| युनिसेफसँगको बिबिसि डक्युमेन्ट्रीको छायांकनका बिहान ११ बजे त्रिभुवन विमानस्थलमा उत्रेका म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडका पूर्व स्टार बेकह्याम त्यहाँबाट सिधै भक्तपुर दरबार स्क्वार पुगेका थिए । सल्लाघारीमा उत्रेर […]

November 6, 2015

बेकह्याम नेपालमा – फोटो फिचर

युनिसेफसँगको बिबिसि डक्युमेन्टेरिलाई बेकह्यामले भक्तपुरमा श्री पद्म्म मा.बिका विद्यार्थीहरूसँग फुटबल खेले  । युनिसेफको सेभेन अन्तर्गत ७ दिनमा ७ भिन्न देशहरुमा फुटबल खेल्ने योजना मद्धे नेपाल पनि एक हो । हजारऔ समर्थक हरु बेकह्यामको झजल्को पाउन भक्तपुर दरबार स्क्वयारमा उपस्थित भए ।  

Success

Thank you for your time.