October 13, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा थ्रि स्टारले ए.पि.एफ विरुद्ध ३-१को जित दर्ता गरेको छ| ओलावाले अफिजको पहिलो हाफको दुई गोलको मद्दतले थ्रि स्टारले उपाधि होडमा आफ्नो स्थान मजबुत बनाउन सफल रह्यो| अफिजले खेलको पाचौं मिनेटमा गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए| विभागिय टोलीका अधिकाशं खेलाडीलाई पहिलो रोजाईमा उतारेको ए.पी.एफले २४औं मिनेटमा अफिज […]
October 13, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गतको खेलमा आज थ्रीस्टारले ए.पी.एफको सामना गर्दैछ| सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फ मैदानमा हुने खेलमा थ्रीस्टार जित हात पारे शिर्ष स्थानमा जानेछ भने अंक गुमाएको खण्डमा उपाधि होडमा आर्मी र मनाङलाई केहि फाइदा हुनेछ| ए.पी.एफ. भने सुदुरसंग हार ब्येहोरेसंगै लिग उपाधि होडबाट बाहिरिसकेको छ| थ्री स्टारका लागि यस खेलमा कप्तान सागर […]
October 13, 2015
राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका डिफेन्डरहरुको दावेदारी के-कस्तो छ त? १. अनन्त तामाङ – सुदुर पश्चिम फुटबल क्लब एन्फा एकेडेमीका अनन्तले बिगत एक बर्षमा धेरै सफलता हात पारेका छन्| उनले यु-१९ टोलीलाई साफ उपाधि दिलाउने देखि राष्ट्रिय टोलीमा सुरुवाती रोजाइमा […]
October 12, 2015
सर्वियाको सुवोटिकामा सम्पन्न २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्व कपमा नेपालका दुई खेलाडी विन्दान थापा मगर र रुपेश कुावरले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् । एसकेडियुएन सर्वियाको आयोजनामा भएको आठौं कोहाई (जुनियर) विश्व कपको १४–१५ वर्षको ब्वाईज क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान […]
October 12, 2015
काठमाडौं, असोज २५ गते । नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते डो संघले विजयादशमी, दिपावली, छठलगायत विभिन्न चााडपर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा रहेको महासंघकै कार्यालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दावा गुरुङले आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराते समावेश […]
October 12, 2015
लुम्बिनीलाई हराउदै नेपाल आर्मी क्लब फेरि शीर्षस्थानमा फर्केको छ । भरत खवासको ४ मिनेटको गोलमाअग्रता लिएको आर्मिले दोस्रो हाल्फमा ४ गोल गर्दै ५-० को सजिलो जित दर्ता गर्यो | टंक बसनेत र नवयुग श्रेष्ठ ले २-२ गरे गर्दै अर्मिलाई पुन: अंक तालिकाको शीर्षस्थानमा लगे । खेलमा २ गोल गरेका नवयुग कुल १३ गोलसंगै लिगको उच्च […]
October 12, 2015
काठमाडौं,२५- रेडबुल राष्ट्रिय लिग अन्तिम अन्तिम चरणमा पुग्दा विभागिय टोली त्रिभुवन आर्मी क्लब आज पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लने सम्भावना छ । पछिल्लो दुई खेलमा ७-० को जित निकालेको आर्मीले आज २ः३० मा तुलानात्मक रुपमा सहज प्रतिद्धन्द्धि जगदम्बा लुम्बिनी फुटबल क्लबको सामना गर्दैछ । लिगको त्रिपक्षिय भिडन्तमा अब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाङ मर्श्याङ्दी र […]
October 12, 2015
काठमाडौं, असोज २५ दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको प्रथम साधारण सभा आइतबार सम्पन्न भएको छ । कमलपोखरीको कमल होटलमा भएको भएको निर्वाचनम घले र ११ सदस्य निर्वारोध निर्वाचित भएका थिए । अध्यक्षमा घलेको मात्र उम्मेदवारी परेको थियो भने सदस्यमा ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ११ सदस्य सर्वसम्मत निर्वाचित भएका […]
October 12, 2015
राष्ट्रिय लिग अन्तर्गत प्रत्येक पोजिसनका उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरुप बाइक दिने प्रावधान रहेको छ| यसै पुरस्कार प्राप्त गर्न लिगमा रहेका गोलकिपरहरुको दावेदारी के-कस्तो छ त? १. विकेश कुथु – त्रिभुवन आर्मी क्लब यसै वर्षमात्र आर्मीसंग आवद्ध भएका विकेश जारी लिगमा सबैभन्दा कम गोल खाने गोलकिपर हुन्| लिगमा सबैभन्दा बढि क्लिन सिट राख्न सफल कुथु […]
October 11, 2015
काठमाडौं, असोज २४ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको दोस्रो खेलमा मनाङ मर्श्याङ्दी क्लबले मोरङ एफसिलाई ७-१ले पराजित गरेको छ । मनाङको लागि रवि पसवानले ह्यट्रीक गरेका थिए । यो जितले मनाङ अंक तलिकाको दोस्रो स्थानमा पुगेको छ । मनाङ समान खेल खेलेको थ्री स्टार भन्दा १ अंकले पछाडी र नेपाल अर्मी […]