default_image

October 11, 2015

सुदुर पश्चिम सँग नेपाल एपिएफ ५-३ ले पराजित

काठमाडौं, असोज २४ गते । आज सातदोबाटो स्तिथ एन्फा कम्प्लेक्समा भएको राष्ट्रिय लिगको खेलमा यु-१९ राष्ट्रिय टोलिको अधिकांश खेलाडी सम्मिलित सुदुर पश्चिमले  नेपाल एपिएफ क्लबलाई ५-३ ले पराजित गरेको छ । खेलमा यु-१९ राष्ट्रिय टोलिका पांच खेलाडिले गोल गरेका थिए । यो नतिजले उपाधिको होडबाट नेपाल एपिएफ क्लब बहिरिएको छ ।  सुरुवाती मिनटबाटनै आक्रमक देखिएको सुदुरले १५औं मिनटमा […]

Manang Marsyangdi

October 11, 2015

राष्ट्रिय लिगमा आज ए.पि.एफ र मनाङ भिड्दै

राष्ट्रिय लिगमा आज ए.पि.एफले सुदुरको सामना गर्दैछ भने मनाङले मोरङ विरुद्ध खेल्नेछ| मनाङसंग १-०को हारसंगै उपाधि दौडमा पछि परेको सशस्त्र, लुम्बिनि बिरुद्ध ५-१को फराकिलो जित हात पार्दै फेरि लयमा आएको छ| फरवार्ड अञ्जन विष्ट इरानबाट फर्केपछि पहिलो खेल खेल्दैछन् भने पछिल्लो खेलमा ह्याट्रिक गरेका लावति सुरुवाती रोजाईमा नपर्न सक्छन्| सशस्त्रका लागि राजेन्द्र रावल उपस्थित हुने […]

October 10, 2015

सहिद शिव पौडेल स्मृती क्रीकेट मङ्सीरमा हुने

काठमाडौं, असोज २३ गते । सहिद शिव पौडेल स्मृती अन्तर कलेज क्रीकेट प्रतियोगिता यही आउदो मङ्सीर २ गते बाट हुने भएको छ । आयोजक नेपाल विद्यार्थी संघको अनुसार सबै खेलहरु भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा खेलिनेछ । मोफसल क्रीकेटकै यस महत्वपूर्ण प्रतियोगिताको तेस्रो संस्कारण बिजेता पुरस्कार रशी रु १,६८,९०२ रहेको छ । दोस्रो हुने टोलिले रु […]

Nirajan Khadka

October 10, 2015

झापालाई हराउँदै थ्री स्टार उपाधि नजिक

जगजीत श्रेष्ठको दोस्रो हाल्फको गोलसंगै रुस्लान थ्री स्टार क्लब झापा बिरुद्धको महत्वपुर्ण खेल जित्न सफल भएको छ  । उपादिकोलागि निकै महत्वपुर्ण रहेको यो खेलमा हारसंगै झापाको उपाधि जित्ने सम्भावना  भने साँघुरिएको छ  । खेलको म्यान अफ द म्याच रुस्लान थ्री स्टारका निराजन खड्का घोसित भए  । जित संगै थ्री स्टार को २ खेल बाकि छदा २९ अंक छ […]

parasshikhar

October 10, 2015

पारस खड्का शिखर धवन भन्दा उत्कृष्ट

आइ.सि.सिले निकालेको नयाँ ट्२० ब्याटिङ रैंकिङमा नेपाल कप्तान पारस खड्का र शरद भेस्वाकर भारतका ओपिनिङ ब्याट्सम्यान शिखर धवन भन्दा आगाडी छन । उत्कृष्ट १०० मा नेपालबाट पारस(७५) र शरद (८३) मा छन, त्यसै गरी धवन भने ९७ मा छन । पहिलो स्थानमा अष्ट्रेलियाका फिन्च छन भने बिराट कोह्ली २ मा छन । त्यसैगरी बलिङमा भने नेपाबाट बसन्त […]

October 10, 2015

राष्ट्रिय लिगमा थ्री स्टार र झापा भिड्दै

आफ्नो बाकी तिनै खेल जिते उपादी जित्ने निश्चित रहेको थ्री स्टार जित भन्दा कमको नतिजाको अपेक्षामा छैन मनाङ बिरुद्ध निकै रोमान्चक खेलमा हार अंगालेको झापा जारी राष्ट्रिय लिगमा रुस्लान थ्री स्टार क्लब बिरुद्ध भिड्दै छ  । उपादिको लक्ष्य लिएको झापा आफ्नो जित संगसंगै अरुको खेलमा पनि निर्भर रहनु पर्ने छ । १४ खेल खेलिसकेको झापा २४ अंकसंगै ४औ […]

tennis

October 9, 2015

हाइ परफरमेन्स प्रशिक्षणलाई टेनिस टोलीको विदाइ

काठमाडौं, असोज २२ गते थाइल्यान्डको बैंककमा १० देखि २३ अक्टोबरमा हुने यु–१६ हाइ परफरमेन्स प्रशिक्षणमा सहभगि हुन नेपाली टोली शनीबार त्यसतर्फ प्रस्थान गर्दै छ । टोलीलाई शुक्रबार नेपाल टेनिस संघका उपाध्यक्ष केशब राज पाण्डे र महासचिव मनोहर दास मुलले विदाइ गरे । टोलीमा एनी माथेमा, क्याथरिन माथेमा, मायंका राणा, माहिका राणा, ऐरा रावत र संरक्षक […]

featured

October 9, 2015

राष्ट्रिय शारीरिक सुगठन सुरु

काठमाडौं, असोज २२ गते । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सातौं राष्ट्रिय खेलकुद– २०७२ को पहिलो प्रतियोगिताका रुपमा १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौलसमूहमा प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन प्रिजजिङ राउन्ड […]

Hiranya Magar

October 9, 2015

सुदुर बिरुद्धको जित संगै आर्मी शीर्षस्थानमा

असोज २२, काठमाडौं नेपाल आर्मी क्लबले थकित यु१९ टोलीले भरिभराउ सुदुर पश्चिम लाई ७-० गोलको भारी अन्तरले हराएको छ  । जित संगै आर्मी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ  । आर्मीकोलागि नवयुग श्रेष्ठले २ गोला गरे भने भरत खवास, टंक बस्नेत, दीप लामा, टेक बहादुर बुडाथोकी र राजु तामङ्ले १-१ गोल गरे  । एएफसि यु१९ छनोट चरणमा थोरै समयमै […]

nepali cricket

October 9, 2015

नेपालले पाकिस्तानसँग एक दिवसिय क्रीकेट खेल्ने

असोज २२, हाम्रो खेलकुद नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी  पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ  । राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ  । यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम […]

Success

Thank you for your time.