default_image

September 23, 2015

प्रतिमा, शिवराज र तेन्जिङ फाल्डो एसियाका लागि छानिए

काठमाडौं, असोज ६ – तीन खेलाडी अर्को बर्ष चीनमा आयोजना हुने फाल्डो सिरिज एसिया फाइनलका लागि छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सम्पन्न फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा आ आफ्नो विधामा च्याम्पियन बन्दै शिवराज माझी, तेन्जिङ छिरिङ र प्रतिमा शेर्पा छनोट हुन सफल भएका हुन् । एसिया फाइनल चीनको मिसन हिल्स गल्फ क्लबमा अर्को […]

September 23, 2015

आईटीएफ तेक्वान्दो टोली भारत प्रस्थान

चौथो दक्षिण एसियाली (आईटीएफ) तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार भारतको गोवा प्रस्थान गरेको छ । पुरुषतर्फ रोशन आचार्य, लीलाधर बस्नेत, दोर्णबहादुर मगर, हनोक सुब्बा, भीमबहादुर तामाङ, चाउची डंगोल, दानबहादुर माली, नाम्गेल तामाङ, चतुरलाल चौधरी, डिलन राई, राजेन्द्र धिमाल, सन्तोष श्रेष्ठ, पुकार केसी, मिथुन घर्ती मगर, विशाल बुढा मगर, आकाश घर्ती मगर, […]

September 23, 2015

विमलको आगमनसंगै सुदुरको प्रदर्शनमा सुधार

राष्ट्रिय लिग पुन: सुचारु भएदेखि यु-१९ टोलीका कप्तान विमल घर्ति मगर टोलीमा राखेको सुदुरपश्चिम फुटबल क्लबले कुनै खेल हारेको छैन| विमलले सुदुरका लागि खेलेको तिन खेलमा दुई गोल गरेका छन् र उनको प्रदर्शन पनि उत्कृष्ट रहेको छ| यु१९ टोलीका अधिकांश खेलाडी रहेको सुदुरको टोलीमा जम्न उनलाई धेरै कठिन पनि भएन| लुम्बिनी बिरुद्ध एन्फा कम्प्लेक्समा भएको […]

September 23, 2015

‘नेपाली यु१६ टोली सन्तुलित छ’: कप्तान मनिष कार्की

नेपालका यु१६ टोलीका कप्तान मनिष कार्कीले किर्गिस्तानमा भएको छनोट चरणमा टोलीको प्रदर्शन एकदमै सन्तोषजनक रहेको जानकारी दिए| किर्गिस्तानबाट फर्केपछि विमानस्थलमा स्वागत गर्ने क्रममा कप्तान कार्कीले टोली एकदमै सन्तुलित भएको र अब आउने दिनमा टोलीलाई विदेशी एक्सपोजर दिनुपर्ने कुरा पनि औंल्याए| ‘हाम्रो टोलीमा सबै खेलाडी राम्रा छन् तर अब अर्को प्रतियोगितामा अरु टोलीहरु झनै बलियो हुने […]

September 22, 2015

फुटबल संघ र कलाकार विच मैत्रिपुर्ण फुटबल हुने

पोखरा, ५ असोज दशै र तिहार बीचमा पोखरा रंगशालामा कलाकार र पोखरा फुटबल संघ विच एचआईभी एड्सबाट संक्रमितहरुको सहयोगार्थ मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ । बक्स अफिसले पोखरा रंगशालामा २१ कात्तिक देखि मैत्रीपूर्ण फुटबलका लागि फिल्म कलाकारहरुलाई फुटबल मैदानमा उतार्न लागेको हो । त्यसको स्थानीय संयोजन कास्की जिल्ला फुटबल संघको सहयोगमा फेवा व्यवसायी समूहले गरेको छ। एचआईभी एड्स संक्रमितहरुको सहयोगार्थ […]

September 22, 2015

हायिजिमा युथलाई ओयामा रानिङ कप

काठमाडौं, असोज ५ । जापानमा भएको ओयामा रनिङ कप फुटबलको उपाधि हाइजिमा युथ क्लबले जितेको छ । तोचिगी केनमा भएको फाइनल खेलमा टोकियो ब्रोदर्शलाई २–० ले पराजीत गर्दै उपाधी उचालेको हो । हाइजिमाको जितमा राजु श्रेष्ठ र धिरज श्रेष्ठले एकएक गोल गरेका थिए । पहिलो खेलदेखि नै उत्कृष्ठ प्रदर्शन गर्दै आएको हाइजिमा युथ क्लबले फाइनल […]

September 22, 2015

एभरेष्ट म्याराथन ५ अक्टोबरमा हुने

काठमाडौं, असोज ५ गते । वर्षेनि मे महिनामा आयोजना हुँदै आइरहेको एभरेष्ट म्यैराथुन विभिन्न कारणले गर्दा अक्टोबर महिनामा हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले म्याराथन हुने मिति र विधाहरु सहित पुरस्कार राशी पनि घोषणा गरेको छ| चार विधामा ओपन म्याराथन, विदेशी ओपन म्याराथन, महिला म्याराथन र हाफ म्याराथन रहेका छन्| ओपन म्याराथनको विजेताले रु […]

September 22, 2015

वेस्ट काठमाडौं एफ सिले फूटबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं, असोज ५ गते । यही आउंदो असोज १८ देखी काठमाडौं एफ सिले चन्द्रागिरी नगरपालिकाको नैकाप खेल मैदानमा तपाईं हाम्रो फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको टिम प्रवेस शुल्क ७५०० निर्धाराण गरिएको छ र ४० टिम ले सहभागिता जनाउने अनुमान गरिएको छ । प्रतियोगिता जित्ने टोलिले नगद रु एक लाख एक सय प्राप्त गर्ने […]

September 22, 2015

एकदम दबाव थियो–यु१६ प्रशिक्षक उपेन्द्रमान सिंह

५ असोज | हाम्रो खेलकुद नेपाली युवा टोलीलाई एएएफसी यु–१६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट गराएर स्वदेश फर्केका प्रशिक्षक उपेन्द्रमान सिंहले छनोटका क्रममा आफु दवावमा रहेको स्वीकारेका छन् । छनोट हुन सफल भएर स्वदेश फर्कने क्रममा मंगलबार बिहान विमानस्थलमा बाहिर सिंहले भने,‘ यु–१९ ले भर्खरै नतिजा ल्याएको थियो । त्यसले हामीलाई पनि राम्रो गर्न उत्साहित गरेको […]

September 22, 2015

संविधान जारी भएको खुसी मनाउँदै खेलकर्मी, नेता र राष्ट्रकवी माधवप्रसाद घिमिरे सँग

काठमाडौं, असोज ५ गते । संविधान जारी भएको खुसीयालीमा सोमबार सिंहदरबार भित्र चियापानको आयोजना गर्नुभएको थियो । उक्त चियापान समारोहमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्ट महासचिव दीपक श्रेष्ठ र १७ औं एसियाली खेलकुदकी कास्य पदक विजेता विमला तामाङलाई पनि आमन्त्रण गरिएको थियो । सोही अवसरमा विष्टले राष्ट्रकवी माधवप्रसाद घिमिरे र राजनीतिक […]

Success

Thank you for your time.