default_image

5 years ago

May 20, 2019

खेलाडी तथा प्रशिक्षक संघको अध्यक्षमा पाइजा

अर्जुन कार्की बागलुङ– नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा रहेका चुनिए । यस्तै सदस्यमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप […]

25 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । संघको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा रहेका चुनिए ।

यस्तै सदस्यमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप पन्त र सुमित घर्ति मगर छन् । संघको सल्लाहकारमा सुरज बोसेल, कमल खड्का, राजकुमार बोसेल, झमान पाण्डे र विकास कुमार शाक्य रहेका छन् ।

जिल्ला संघ गठनको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य सुरज बोसेलले खेलकुदको विकासको लागि खेलाडी र प्रशिक्षक एक भएर लाग्नुपर्ने बताए ।


नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङ जिल्ला तदर्थ समितिका अध्यक्ष विकास शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव राजन कुमार पाइजाले गर्नुभएको थियो ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.