default_image

3 years ago

June 18, 2021

खेलकुद महासंघको अभियान निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ कोरोना महामारी रोकथामको अभियानका फ्रन्टलाइनरहरुलाई सहयोग गर्ने कामलाई निरन्तरता दिइरहेको छ । महासंघले आफ्ना केन्द्रिय उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा कोभिड नो भिड अभियान सञ्चालन गरिरहेको छ । त्यही क्रममा महासंघले पत्रकार महासंघ झापा र रङ्गेली ईलाका प्रहरी कार्यालय, उर्लाबारी इलाका प्रहरी कार्यालय […]

16 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ कोरोना महामारी रोकथामको अभियानका फ्रन्टलाइनरहरुलाई सहयोग गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।

महासंघले आफ्ना केन्द्रिय उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा कोभिड नो भिड अभियान सञ्चालन गरिरहेको छ । त्यही क्रममा महासंघले पत्रकार महासंघ झापा र रङ्गेली ईलाका प्रहरी कार्यालय, उर्लाबारी इलाका प्रहरी कार्यालय र इटहरी इलाका प्रहरी कार्यालयलाई ८ हजार मास्क र ४ लिटर स्यानिटाईजर सहयोग गरेको हो ।

सहयोग स्वास्थ्य सामाग्री केन्द्रिय सचिव सन्तोष वान्तवा, केन्द्रिय सचिव बासु नेपाल, स्थाई समिति सदस्य सान्तोषी श्रेष्ठ, स्थाई समिति सदस्य सुरेश कार्की, मोरङ्ग सम्योजक सुरज श्रेष्ठ र विराटनगर नगर सचिव प्रतापसिंह कार्कीको उपस्थितीमा हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.