default_image

6 years ago

December 8, 2018

संकटा विरुद्ध एनआरटी (लाइभ)

39 views

0 Bookmark

सीएमजी क्लब संकटा विरुद्ध न्यू रोड टिम

प्रत्यक्ष प्रसारण :

प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्

सीएमजी क्लब संकटासँग यस खेल फराकिलो अन्तरले जितेमा शीर्ष स्थानमा उक्लने मौका हुनेछ । पुछारको एनआरटीले लिगमा अहिलेसम्म जित दर्ता गरेको छैन । डिफेन्समा कमजोर प्रदर्शन हुँदा एनआरटी पराजित हुँदै आएको छ । पछिल्लो खेलमा पनि एनआरटीले बलियो स्थितिमा रहँदा समेत खेल गुमाएको थियो ।

संकटा भने लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पुलिसलाई पराजित गरेसँगै टोलीको मनोबल उच्च भएको छ । यस खेलका लागि एनआरटीका पूर्व खेलाडी लक्ष्मण रुचाल टोलीमा रहने छैनन् । संकटाका लागि रुचालले निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । एनआरटीलाई पराजित गरेमा संकटा मनाङसँग अंक बराबरी गर्नेछ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

भारतको क्यालिकट हिरोजलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ। क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा […]

December 14, 2024

अन्तर्राष्ट्रिय भलिबलबाट पूर्व कप्तान इमको सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका पूर्व कप्तान इम राना मगरले अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका छन्। काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा फाइनलमा दौरान इनले औपचारिक रुपमा अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका हुन् । सन्न्यास लिने क्रममा इमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दमे इमलाई कोट लगाइदिदै, […]

Success

Thank you for your time.