default_image

6 years ago

March 16, 2018

मायांका र प्रनव च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र नेपाल पुलिस क्लबकी मायांका राणा १० औं सहवीर स्मृति लन टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनलमा आर्मीका प्रनवले ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६ र ६–० को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफ भएका हुन् । शुक्रबारै भएको महिला एकलतर्फको […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका प्रनव खनाल र नेपाल पुलिस क्लबकी मायांका राणा १० औं सहवीर स्मृति लन टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद

Mayanka and Pranav

प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनलमा आर्मीका प्रनवले ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६ र ६–० को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफ भएका हुन् ।

शुक्रबारै भएको महिला एकलतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लवकी मायांका राणाले सोही क्लवकी आफ्नै जुम्ल्याहा बहिनी माहिका राणालाई ६–४, ३–६ र ६–३ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भईन् ।

Success

Thank you for your time.