default_image

धनगढी प्रिमिएर लिगको अक्सनमा कुल खर्च भएको रकम: रु. ४६,८५,०००

ब्याट्सम्यान र बलरको लागि रकम छुट्याउँदा ब्याट्सम्यानमा रु. २३,४२,५०० र बलरमा पनि रु. २३,४२,५०० खर्च भएको अनुमान लगाउन सकिन्छ।

प्रतियोगितामा कुल बनेको रन: ४,३७५

प्रतियोगितामा कुल खसेको विकेट: २८८

प्रतियोगितामा कुल बनेको रन हिसाब गर्दा, प्रति रन (रु. २३,४२,५००/४३७५ रन) = प्रति रन रु. ५३५.४२८६ पर्न आऊँछ

प्रतियोगितामा कुल खसेको विकेट हिसाब गर्दा, प्रति विकेट (रु. २३,४२,५००/२८८ विकेट) = प्रति विकेट रु. ८,१३३.६८१ पर्न आऊँछ

खेलाडी मापन गर्दा प्रति खेलाडीले प्रहार गरेको रन र विकेटलाई उसलाई टोलीले अक्सनमा तिरेको रकम संग दाँजेर हेरिन्छ। अलराउण्डरको मामलामा भने अक्सनमा खर्च गरिएको रकमलाई आधा ब्याटिङ र आधा बलिङमा राखेर हिसाब गरिन्छ।

“पुनश्च: यो प्रतियोगिताको तथ्यांकमा केन्द्रित रहेर निकालिएको हाम्रो खेलकुदको प्रारम्भिक अध्ययन हो”

Success

Thank you for your time.