default_image

कुस्ती

August 28, 2025

‘अन्सारीसँग कुनै सम्बन्ध छैन’ – कुस्ती संघ

काठमाडौं (हाम्रो खेलकुद) – सरकारी मान्यता पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिको प्रवक्ता समिम मिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको नेपाल कुस्ती संघले प्रष्ट पारेको छ। अन्सारी कुस्ती संघको उपाध्यक्षका रुपमा एनओसी तदर्थ समितिले गत साता गरेको पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए। तर कुनै सम्बन्ध नभएका व्यक्तिले आफ्नो नाममा गतिविधि गरिरहेको भन्दै संघले गम्भीर […]

May 25, 2025

कुस्तीमा सुरेशलाई कांस्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- सुरेश चुनाराले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो । पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताएको‌ राष्ट्रिय खेलकुद परिषद् ले जनाएको छ । […]

September 29, 2024

न्युजिल्यान्डविरुद्धको सिरिजमा श्रीलंकाको क्लिन स्विप

एजेन्सी – न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजमा श्रीलंकाले क्लिनस्विप गरेको छ । न्युजिल्यान्डविरुद्ध श्रीलंकाले दोस्रो टेस्टमा फराकिलो जित हात पारेको छ । श्रीलंकाले पाहुना टोलीमाथि दोस्रो टेस्टको चौथो दिन आइतवार १ इनिङ र १ सय ५४ रनको जित हासिल गरेको हो । जित सँगै घरेलु टोलीले सिरिजमा २-० ले क्लिनस्विप गरेको छ । पहिलो खेलमा घरेलु टोलीले […]

February 9, 2023

अष्ट्रेलियाविरुद्ध भारत हाबी

एजेन्सी – घरेलु टोली भारत अष्ट्रेलियासँग पहिलो टेस्ट खेलमा पहिलो दिन ब्याटिङ र बलिङ दुबैमा हाबी बनेको छ । स्पिनर जडेजाले सानदार बलिङ गर्दै अष्ट्रेलियालाई सस्तैमा अल आउट गर्दा भारतले ब्याटिङमा पनि राम्रो सुरुवात गरेको छ । पहिलो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा एक विकेट गुमाउँदै ७७ रन बनाएको छ । भारतका ओपनर तथा […]

November 28, 2022

अनुराग र मिलनको उत्कृष्ट प्रदर्शनमा प्रदेश एकलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अनुराग सिंह र मध्यक्रमका ब्याटर मिलन बोहराको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय ६५ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । सुदूरको लागि […]

October 18, 2022

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई स्वर्ण

नवलपुर (हाम्रो खेलकुद) – महिला कुस्तीमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले स्वर्ण जितेका छन् । पूर्वी नवलपरासीमा मंगलबार भएको स्पर्धामा आर्मी र पुलिसले समान ५ स्वर्ण पदक जितेका हुन् । ५७ केजी तौल समूहमा आर्मीकी लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल […]

August 12, 2022

अफगानिस्तानमाथि आयरल्यान्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली आयरल्यान्डले दोस्रो टि२० आई खेलमा अफगानिस्तानमाथि ५ विकेटको जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा आयरल्यान्डले लगतार दोस्रो जितका साथ २–० को अग्रता लिएको छ । जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा कप्तान […]

April 30, 2022

एसियाड – भारोत्तोलनबाट प्रारम्भिक चरणमा १६ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनबाट समान ८ पुरुष–महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका […]

Success

Thank you for your time.