default_image

ह्यान्डबल

February 16, 2023

मल्लको नेतृत्वमा ह्यान्डबल संघ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व बम मल्लको अध्यक्षतामा नेपाल ह्यान्डबल संघ तदर्थ समिति गठन गरिएको छ । ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सन्देश रेग्मीले महासचिव तथा ह्यान्डबलकै पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व निर्देशक हिमालराज दाहालले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यमा […]

October 16, 2022

नवौंको स्वर्ण ११ महिने छोरीलाई समर्पण

विजय नेपाली, पोखरा हरेक खेलाडीको आफ्नै कथा हुन्छ । कीर्तिमान कायम गर्ने होस् या उपाधि चुमेका, सबै फरक अवस्थामा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको सेरोफेरोमा एक आमाले ११ महिने छोरीेलाई स्वर्ण पदक समर्पण गरिन् । शनिबार महिला ह्यान्डबलको फाइनल खेल भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपिएफ […]

October 15, 2022

ह्यान्डबलबाट गण्डकीलाई पहिलो स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ह्याण्डबलबाट घरेलु टोली गण्डकी प्रदेशले पहिलो जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यी कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको छ । आठौंमा पनि गण्डकीले स्वर्ण जितेको थियो । एपीएफले लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जित्यो । महिला ह्यान्डबलमा आर्मी […]

October 14, 2022

ह्यान्डबल – गण्डकी र आर्मी फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल […]

October 13, 2022

गण्डकी, लुम्बिनी, आर्मी र एपीएफ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएको छ । समूह ‘ए’ बाट गण्डकी र विभागीय आर्मीले सेमिफाइनलमा स्थान बनाउँदा समूह बी बाट एपिएफ र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएका छन् । एपिएफ समूह विजेता र लुम्बिनी उपविजेताको रुपमा अघि बढेको हो […]

Success

Thank you for your time.