default_image

फेन्सिङ

June 22, 2023

एसियाडलाई फेन्सिङबाट ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले चीनको होङझावमा आगामी सेप्टेम्वर र अक्टोवरमा हुने १९औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । संघले महिला र पुरुषमा समान ३–३ गरी कुल ६ खेलाडी छनोट गरेको हो । संघले बसुन्धारास्थित पुर्व प्रहरी संगठनको हलमा अन्तिम छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो । पुरुषतर्फ सावर इभेन्ट्समा […]

March 22, 2023

फेन्सिङका पायस हंगेरी प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेस्टमा आयोजना हुने व्यक्तिगत पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकपका लागि नेपालका पायस योन्जन त्यसतर्फ प्रस्थान गरेको छ । पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकप मार्च २४ देखि २६ सम्म बुढापेस्टमा आयोजना हुँदैछ । पायसले दुवै विधामा प्रतिस्पर्धा गर्नेछ । हंगेरी फेन्सिङ फेडेरेसनको निमन्त्रणमा उनी त्यसतर्फ […]

October 10, 2022

फेन्सिङमा इन्दिरा र जलेन्द्रलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङमा तीन स्वर्णको छिनोफानो भएको छ । पोखराको ब्याडमिन्टन कभर्डहलमा सोमबार भएको प्रतियोगितमा बागमतीकी शिक्षा नापित, आर्मीकी इन्दिरा पौडेल र सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले स्वर्ण जितेका छन् । प्रतियोगितामा बागमती प्रदेशकी शिक्षा नापितले महिला ब्यक्तिगत सावर बिधामा स्वर्ण जितेकी हुन् । बागमतीको लागि नवौंमा उनी […]

September 4, 2022

नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ । काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए । पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम […]

June 6, 2022

पायसले एसियन फेन्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पायस योन्जनले दक्षिण कोरियाको सिओलमा आयोजना हुने एसियन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । १० देखि १५ जुनसम्म आयोजना हुने फेन्सिङ च्याम्पियनसिपमा पायसले साब्रे विधामा प्रतिस्पर्धा गर्नेछन् । यस खेलको नतिजाले ओलम्पिक वरीयतामा समेत मद्दत गर्नेछ । पायस ओलम्पिक स्कलरसिप होल्डरसमेत हुन् । उनी आज (सोमबार) नै त्यसतर्फ प्रस्थान गर्दैछ […]

June 3, 2022

फेन्सिङ खेलबारे पत्रकारलाई प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एकेडेमी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा एकदिने फेन्सिङ खेलबारेको प्रशिक्षण सम्पन्न भएको छ । एनएसजेफ एकेडेमीले ‘नो योर गेम’ अन्तर्गत यसपटक शुक्रबार फेन्सिङ खेलसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा आयोजित प्रशिक्षणमा कुल ३० खेलपत्रकार सहभागी भएका थिए […]

March 30, 2022

फेन्सिङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना हुन लागेको जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली फेन्सिङ टोलीलाई बिदाई गरिएको छ । एक खेलाडी र दुई अफिसियलसहित तीन सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिदाई गरे । जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिप २ देखि १० अप्रिलसम्म दुवईमा हुनेछ । खेलाडीमा […]

March 7, 2022

गणेशमान सिंह फेन्सिङमा आर्मी टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । आर्मीले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो । ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गरेको एपिएफ दोस्रो भयो । बागमती प्रदेशले ३ स्वर्ण, […]

March 6, 2022

ओमकरलाई दुई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका ओमरकार सिंहलले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा पुरुष ब्यक्तिगत तर्फ दुई स्वर्णपदक जित्न सफल भएका छन् । उनले सावर र ईपीतर्फ स्वर्ण हात पारेका हुन् । सावरमा सिंहले बागमतीकै पायष योञ्जनलाई निकै नै प्रतिस्पर्धात्मक खेलमा १५–१४ अंकले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । १३–१४ ले पछाडी […]

March 5, 2022

शिक्षा र सीतालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी शिक्षा नापित र सेनाकी सिता पाठकले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ्ग प्रतियोगितामा महिलातर्फ स्वर्ण जितेका छन् । शिक्षा नापितले महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण जित्ने क्रममा एपिएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गरिन् । एपिएफकी शुक घिसिङ र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाइन् । यस्तै शनिबारै भएको […]

Success

Thank you for your time.