प्रतियोगिता : मदन भण्डारी गोल्ड कप , २०७४ (फुटबल)
स्थान : इटहरी रङगशाला , सुनसरी , नेपाल
मिती : माघ ६ (२० जनवरी) गते देखि माघ १३ (जनवरी २७)
खेल तालिका र नतिजा
खेल १ (माघ ६ , जनवरी २०) : थ्री स्टार २-१ नेपाल एपिएफ
अजयी मार्टिन ३८ ‘ , ४८ ‘ (थ्री स्टार)
पिटर सेगुन ६२’ (आत्मघाती) (एपिएफ)
खेल २ (माघ ७, जनवरी २१) : मनाङ मर्स्याङदी ४-३ रमपम झापा ११
सुजल श्रेष्ठ ५ ‘ , ११ ‘ (पे) , १९'(पे) (मनाङ)
बिशाल राई ७५’ (मनाङ)
कर्ण लिम्बु २८’, ७९’ (झापा)
बिमल बस्नेत ६८’ (आत्मघाती) (झापा)
खेल ३ (माघ ८ , जनवरी २२) : आर्मी ५-० ड्रुक युनाइटेड (भुटान )
पदम तामाङ २०’ , ४१’ (आर्मी )
दिनेश हेम्जोन ६२’ , ८०’ (आर्मी)
टंक बस्नेत ७६’ (आर्मी)
खेल ४ (माघ ९ , जनवरी २३) : राष्ट्रिय जागृती (सुनसरी) ०-१ गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)
क्लासिस सोलासले २’ (गरिफा)
सेमिफाइनल खेलहरु
खेल ५ (माध १० , जनवरी २४ ) : थ्री स्टार १-१ आर्मी (पेनाल्टीमा थ्री स्टार ५-३ ले विजयी)
नवयुग श्रेष्ठ २५’ (आर्मी)
अजयी मार्टिन ५७’ (थ्री स्टार)
खेल ६ (माघ ११ , जनवरी २५) : मनाङ मर्स्याङदी ३-० गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)
अबु बोकाई ४४’ (रातो कार्ड) (गरिफा)
सन्तोष साहुखल ४७’ , ६९’ (मनाङ)
विमल राना ७६’ (मनाङ)
फाइनल खेल
खेल ७ (माघ १३ , जनवरी २७ ) : थ्री स्टार १-० मनाङ मर्स्याङदी
बुद्ध चेम्जोङ ३७’ (थ्री स्टार)