default_image

प्रतियोगिता  : मदन भण्डारी गोल्ड कप , २०७४  (फुटबल)

स्थान : इटहरी रङगशाला , सुनसरी , नेपाल

मिती : माघ ६ (२० जनवरी) गते देखि माघ १३ (जनवरी २७)

खेल तालिका र नतिजा 

खेल १ (माघ ६ , जनवरी २०) : थ्री स्टार २-१  नेपाल एपिएफ

अजयी मार्टिन ३८ ‘ , ४८ ‘ (थ्री स्टार)

पिटर सेगुन ६२’ (आत्मघाती) (एपिएफ)


खेल २ (माघ ७, जनवरी २१) : मनाङ मर्स्याङदी ४-३ रमपम झापा ११

सुजल श्रेष्ठ  ५ ‘ , ११ ‘ (पे) , १९'(पे)  (मनाङ)

बिशाल राई ७५’ (मनाङ)

कर्ण लिम्बु २८’,  ७९’ (झापा)

बिमल बस्नेत ६८’ (आत्मघाती) (झापा)


खेल ३ (माघ ८ , जनवरी २२) : आर्मी ५-० ड्रुक युनाइटेड (भुटान )

पदम तामाङ २०’ , ४१’  (आर्मी )

दिनेश हेम्जोन ६२’ , ८०’ (आर्मी)

टंक बस्नेत ७६’ (आर्मी)


खेल ४ (माघ ९ , जनवरी २३) : राष्ट्रिय जागृती (सुनसरी) ०-१ गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)

क्लासिस सोलासले २’ (गरिफा)


सेमिफाइनल खेलहरु 

खेल ५ (माध १० , जनवरी २४ ) :  थ्री स्टार १-१ आर्मी (पेनाल्टीमा थ्री स्टार ५-३ ले विजयी)

नवयुग श्रेष्ठ २५’ (आर्मी)

अजयी मार्टिन ५७’ (थ्री स्टार)


खेल ६  (माघ ११ , जनवरी २५) : मनाङ मर्स्याङदी ३-० गरिफा स्पोर्टिङ्ग क्लब (कोलकोता)

अबु बोकाई ४४’ (रातो कार्ड) (गरिफा)

सन्तोष साहुखल ४७’ , ६९’ (मनाङ)

विमल राना ७६’ (मनाङ)


फाइनल खेल 

खेल ७ (माघ १३ , जनवरी २७ ) : थ्री स्टार १-० मनाङ मर्स्याङदी

बुद्ध चेम्जोङ ३७’ (थ्री स्टार)

 

 

Success

Thank you for your time.