default_image

9 years ago

October 5, 2015

पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं, असोज १८ गते । इन्टरनेसनल व्ह्ीलचेयर एन्ड एम्पुटिज (आईडब्लुएएस) गेम्समा सहभागी भइ नेपाली पारा तेक्वान्दो टोली सोमबार स्वदेश फर्किएको छ । रुसको सोचीमा सेप्टेम्बर २६ देखि अक्टोबर ३ तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ सीता भण्डारी र रन्जना धामीलेले समान १–१ कांस्य पदक […]

48 views

0 Bookmark

काठमाडौं, असोज १८ गते ।
इन्टरनेसनल व्ह्ीलचेयर एन्ड एम्पुटिज (आईडब्लुएएस) गेम्समा सहभागी भइ नेपाली पारा तेक्वान्दो टोली सोमबार स्वदेश फर्किएको छ ।

3 (3)

रुसको सोचीमा सेप्टेम्बर २६ देखि अक्टोबर ३ तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ सीता भण्डारी र रन्जना धामीलेले समान १–१ कांस्य पदक जिते । पुरुषमा सहभागी खेलाडी अमित थापा र चिन्ताबहादुर कुावर पदकविहीन रहे । चारै खेलाडीले के ४४ समूहमा प्रतिस्पर्धा गरेका थिए । टिम प्रशिक्षकमा मीन थापा थिए ।

टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, चौथो र पााचौं विश्व पारा तेक्वान्दोका पदकधारी यादव कुावरलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Success

Thank you for your time.