default_image

9 years ago

September 2, 2015

तेक्वान्दो खेलाडी रोहीत बिबाह बन्धनमा

तेक्वान्दो राष्ट्रिय टिमका खेलाडी रोहित तामांगले सुनिता तामाङ्ग संगको दुइ बर्षे प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका छन् । २६ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका तामाङ्गले नुवाकोटकी २१ बर्षे स्वास्थ्यकर्मी सुनितालाई आफ्नो अर्धाङगीनीको रुपमा बुधबार घर भित्राएका हुन् । माउन्ट एभरेष्ट अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोका रजत पदकधारी तामाङ्गको विवाहमा उनका परिवारका साथै तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा […]

70 views

0 Bookmark

तेक्वान्दो राष्ट्रिय टिमका खेलाडी रोहित तामांगले सुनिता तामाङ्ग संगको दुइ बर्षे प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका छन् ।

तेक्वान्दो खेलाडी रोहीत बिबाह बन्धनमा

तेक्वान्दो खेलाडी रोहीत बिबाह बन्धनमा

२६ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका तामाङ्गले नुवाकोटकी २१ बर्षे स्वास्थ्यकर्मी सुनितालाई आफ्नो अर्धाङगीनीको रुपमा बुधबार घर भित्राएका हुन् ।
माउन्ट एभरेष्ट अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोका रजत पदकधारी तामाङ्गको विवाहमा उनका परिवारका साथै तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा तेक्वान्दो कर्मीको उपस्थिती रहेको थियो । रोहित लण्डन ओपन तेक्वान्दो प्रतियोगिताको कास्य पदक विजेता समेत हुन् ।

Success

Thank you for your time.