default_image

9 years ago

September 13, 2015

पारा तेक्वान्दो खेलाडी टर्की प्रस्थान

छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली टर्कीको साम्सन प्रस्थान गरेको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् । टोली आज बिहानै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै प्रतियोगिता स्थल पुग्दैछ| टिम […]

60 views

0 Bookmark

छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली टर्कीको साम्सन प्रस्थान गरेको छ ।

IMG_20150913_063347

सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् ।

टोली आज बिहानै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै प्रतियोगिता स्थल पुग्दैछ|

टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रवि थापा तथा प्रशिक्षकमा कल्याण कुावर रहेका छन् ।
डब्लुटीएफको बैठकमा सहभागी हुन तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र सदस्य कासिम मिया पनि टोलीसंग टर्की जादैंछन्|
विश्व पारा तेक्वान्दोमा दुई पदक जितेको छ । दुवै पदक यादव कुावरले जितेका हुन् । उनले चौथो र पााचौं संस्करणमा क्रमश: कांस्य र रजत जितेका थिए ।

Success

Thank you for your time.