default_image

5 years ago

April 10, 2019

टेबलटेनिस : टिम उपाधिका लागि प्रहरी र एपीएफ भिड्दै

दाङ (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टको उपाधिका लागि भिड्ने भएका छन् । दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । […]

47 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको महिला टिम इभेन्टको उपाधिका लागि भिड्ने भएका छन् ।

दाङको घोराही कभर्डहलमा भएको सेमिफाइनलमा प्रहरीले आर्मीलाई ३–१ तथा एफीएफले प्रदेश ३ लाई ३–० को सेटमा पराजित गरे । पुरुष टिम इभेन्टमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल प्रहरी र एपीएफ तथा प्रदेश ३ र आर्मीबीच हुनेछ ।

प्रहरीले प्रदेश ४ लाई ३–०, एपीएफले प्रदेश १ लाई ३–१, प्रदेश ३ ले प्रदेश २ लाई ३–१ र आर्मीले प्रदेश ५ लाई ३–१ को सेटमा हराए । आठौं अन्तर्गत बिहीबारदेखि दाङमा पुरुष बास्केटबल तथा नेपालगन्जमा फेन्सिङ खेल सुरु हुनेछ ।

Success

Thank you for your time.