प्रतियोगिता : आहा रारा गोल्ड कप , २०७४ (फुटबल)
स्थान : पोखरा रङगशाला ,पोखरा , नेपाल
मिती :माघ ९ (२३ जनवरी) गते देखि माघ २० (फेब्रुअरी ३)
सहभागी टोली : १२ – (भारतको युनाईटेड सिक्किम फुटवल क्लब, बंगलादेशको उत्तर बरिन्धरा क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, सिएमजी क्लब संकटा, रमपम झापा ११, धरान फुटवल क्लबले , सुदूर पश्चिमाञ्चल ११, रुस्लान थ्री स्टार क्लब, आयोजक सहारा , नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ)
खेल तालिका र नतिजा
खेल १ : माघ ९ गते मगलबार : सुदर पच्छिम ११ स्पोटिर्ङ क्लब ३-० सहारा क्लब
धनबहादुर थापा २४’ (सुदर)
मणीराम चोधरी ७७’ (सुदर)
राकेश हमालले गोल ९०+ (सुदर)
खेल २ : माघ १० गते बुधबार : यूनाइट सिकीम फुटबल क्लब ०-३ घरान फुटबल क्लब
रोमन लिम्बु ६२’
सौजन लिम्बु ६३’
धिरेन लिम्बुले ७५’
खेल ३ : माघ ११ गते बिहिबार : एपिएफ १-० संकटा क्लब
आदित्य चौधरी २८’ (अपिएफ)
खेल ४ : माघ १२ गते शुक्रवार : नेपाल पुलिस १-० रमपम झापा ११ फुटबल क्लब
सुमन लामा १३’ (पुलिस)
खेल ५ : माघ १३ गते शनिबार : उत्तर बरिन्धारा क्लब (बंगलादेश) २-१ सुदर पच्छिम ११ स्पोटिर्ङ क्लब
मिडो मासा ७४’ (बरिन्धारा)
धिरज गुरुङ ७८ पेनाल्टी मिस (सुदुर)
स्याला सोन्लेमाने ८३’ (बरिन्धारा)
सुदुरका विनोद ८८’ (सुदुर)
खेल ६ : माघ १४ गते आइतबार : आर्मी १-१ घरान फुटबल क्लब (धरान टाइ ब्रेकरमा ५-४ ले विजयी )
भरत खवास १८’ (आर्मी)
निशान लिम्बू ६३’ (धरान)
खेल ७ : माघ १५ गते सोमबार : थ्री स्टार ०-० एपिएफ (थ्री स्टार टाईब्रेकरमा ५-३ ले विजयी)
खेल ८ : माघ १६ गते मंगलबार : नेपाल पुलिस क्लब ३-१ मनाङ मर्स्याङदी
निर कुमार राइ ५३’ (पुलिस)
दिनेश राजबंशी ५७’ (पुलिस)
सुमन लामा ७२’ (पुलिस)
विशाल राई ८२ (मनाङ)
खेल ९ : माघ १७ गते बुधबार : उत्तर बरिन्धारा ०-५ थ्री स्टार
विष्णु गुरुङ ४१’ (थ्री स्टार)
निराजन खड्का ४५’ (थ्री स्टार)
विश्वास श्रेष्ठ ४५+२’ , ६६’, ७५’ (थ्री स्टार)
खेल १० : माघ १८ गते बिहिबार : धरान ०-१ पुलिस
सुमन लामा २३’ पेनाल्टी (पुलिस)
खेल ११ : माघ २० गते शनिबार : थ्रीस्टार ०-१ पुलिस