default_image

Lawn Tennis

July 14, 2024

अल्काराजलाई लगातार दोस्रो विम्बल्डन उपाधि

एजेन्सी – स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रो पटक ग्रान्ड स्लाम विम्बल्डन उपाधि जितेका छन् । विश्व वरीयताको दोस्रो स्थानमा रहेका अल्काराजले आइतबार नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् । अल्काराजले ६-२, ६-२ र ७-६ (७-४) ले जोकोभिचलाई हराए । जोकोभिचले अन्तिम सेटमा ३ च्याम्पियनसिप अंक बचाएका थिए । तर अन्त्यमा टाईब्रेकरमा उनी […]

June 3, 2024

बुटवलको लनटेनिस कोर्टमा फल्ड लाइट जडान

सुमन अधिकारी, बुटवल बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको लनटेनिस कोर्ट स्तरोन्नतीसंगै “फल्ड लाईट” जडान गरिएको छ । बुटवलको कोर्ट काठमाडौं बाहिर फल्ड लाइटसहित एक मात्र लनटेनिस कोर्ट बनेको छ । कोर्टमा रातिको समयमा पनि खेल्न सकिने गरि बुटवल लनटेनिस संघको पहलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र उपभोक्ताहरुको सहभागितमा फल्ड लाइट जडान गरिएको हो […]

April 27, 2024

प्रदीप र अभिलाषाले सिटिजन्स बैंक टेनिसको उपाधि रक्षा गरे

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता प्रदीप खड्का र अभिलाषा विष्टले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको‌ उपाधि रक्षा गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा शनिबार भएको पुरूष सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रदीपले उपाधि रक्षा गर्ने क्रममा प्रणव मानन्धरलाई सोझो सेटमा सहजै हराए । उनले ६–३ र ६–२ ले खेल आफ्नो […]

April 23, 2024

प्रदीप र ऋतिक सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन प्रदीप खड्का, ऋतिक राणा, प्रणव खनाल र प्रणव मानन्धर दसौं सिटिजन्स बैंक खुल्ला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले मंगलबार भएको खेलमा आयुशमान हजुर घलेलाई ६–० र ६–३ को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरे । ऋतिकाले आशिष खड्कालाई ६–२ र ६–३ ले सहजै […]

March 22, 2024

प्रदिप र अभिलाषालाई सहवीर स्मृति खुल्ला लन टेनिस उपाधि

काठमाडमौं (हाम्रो खेलकुद) – प्रदिप खड्का र अभिलाषा विष्ट ‘१२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०८० को च्याम्पियन बनेका छन् । प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेकी हुन् । सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार भएकोे पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले तथा […]

March 2, 2024

अभिलाषा र प्रदिपलाई राष्ट्रिय लन टेनिस उपाधि

सुमन अधिकारी,बुटवल अभिलाषा विष्ट र प्रदिप खड्काले दोस्रो मेयर कप तथा छैटौ बुटवल कप राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । अभिलाषा र प्रदिप दुवैले उपाधि रक्षा गरेका हुन्। महिलातर्फ शनिबार भएको फाइनलमा अभिलाषाले सुभङ्गी शाहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन्‌।‌ पुरुषतर्फको फाइनलमा प्रदिपले रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा […]

March 1, 2024

राष्ट्रिय लनटेनिस- प्रदिप र रितक फाइनलमा

सुमन अधिकारी, बुटवल प्रदिप खड्का र रितिक राना बुटवलमा जारी दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको पुरुषतर्फको उपाधिका भिड्ने भएका छन् । रुपन्देही लन टेनिस संघको आयोजनामा देविनगरस्थित लनटेनिस कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा साविक विजेजा प्रदिपले प्रनव मानन्धरलाई ६–१, ३–६ र ६–२ को सेटमा हराए । अर्को सेमिफाइनलमा रितिक निशान्त श्रेष्ठलाई […]

February 29, 2024

राष्ट्रिय लनटेनिस – साविक विजेता प्रदीप सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सक्षम भुषण शाह र आर्यन गिरीको जोडी तथा आशिष खड्का र आयुषमान गुरुङको जोडी बुटवलमा दोस्रो मेयर कप तथा छैटौ राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको मेन्स डबल्सको उपाधिका लागि भिड्ने भएको छ । पहिलो सेमिफाइनलमा सक्षम भुषण र आर्यनको जोडीले नेहालजंग थापा र प्रदिप खड्काको जोडीलाई ६–४, ६–३ तथा अर्को सेमिफाइनलमा आशिष र […]

February 28, 2024

रितिक राष्ट्रिय खुला लन टेनिसको क्वार्टरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा जारी छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० अन्तरगत दोस्रो दिन बुधवार मेन्स सिगलतर्फ अन्तिम आठको टुंगो लागेको छ । दोस्रो दिन खेलाइएका ३४ खेल सम्पन्न भएको छ । रितिक राना, प्रदिप खड्का, आर्यन गिरी, प्रनव मानन्धर, प्रनव खनाल, निशान श्रेष्ठ, आशिष खड्का, सक्षम भुषण शाह मेन्स […]

February 27, 2024

लन टेनिसको पहिलो दिन निहालको जित

सुमन अधिकारी, बुटवल बुटवलमा सुरु भएको छैटौं राष्ट्रिय लन टेनिस प्रतियोगिताको पहिलो दिन मंगलबार विभिन्न समूहका खेल भएका छन् । मेन्स ओपनको उद्घाटन खेलमा निहालजंग थापाले विकास खड्कालाई ६–४, ६–२ ले हराए । अर्को खेलमा युगेन शेर्पाले निर्मल मगरलाई ६–४, ६–४ ले पराजित गरे । मेन्स ३५ प्लसमा विकास पाण्डेले टिका घिमिरेलाई ६–२, ६–३ ले, […]

Success

Thank you for your time.