default_image

प्रतियोगिता  : ९औं रुस्लान सिमरा गोल्ड कप , २०७४  (फुटबल)

मिती :माघ ५ गते देखि फाल्गुन ५

सहभागी टोली : १० –लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लब , रुस्लान थ्री स्टार क्लब, सिएमजी संकटा , नेपाल एपिएफ क्लब , नेपाल आर्मी, सुदुरपश्चिम ११, मोरङ फुटबल क्लब, आयोजक नव जन जागृती युवा क्लब , विजय युथ क्लब (हेटौडा) र वीरगंज युनाइटेड क्लब।

खेल तालिका र नतिजा 

खेल १ : माघ २५ : आयोजक नव जन जागृती युवा क्लब विरुद्ध विजय युथ क्लब (हेटौडा)

खेल २ : माघ २६  : मोरङ फुटबल क्लब विरुद्ध नेपाल एपिएफ

क्वाटर फाइनल 

खेल ३ :  माघ  २७ : विजेता खेल १ विरुद्ध लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्ग्दी क्लब

खेल ४ :  माघ २८  : विजेता खेल २ विरुद्ध नेपाल आर्मी

खेल ५ : माघ २९ : रुस्लान थ्री स्टार विरुद्ध सुदुरपश्चिम ११

खेल  ६ : फाल्गुन १ : वीरगंज युनाइटेड क्लब विरुद्ध सिएमजी संकटा

सेमि फाइनल

खेल ७ : फाल्गुन २ : विजेता खेल ५ विरुद्ध खेल ३

खेल ८ : फाल्गुन ३ : विजेता खेल ४ विरुद्ध खेल ६

फाइनल

खेल ९ : फाल्गुन ५ : विजेता खेल ७ विरुद्ध खेल ९

 

Success

Thank you for your time.