9 years ago
December 16, 2016
भारत बिरुद्ध पाचौ तथा अन्तिम टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले खराब सुरुवात गरे पनि मोइन अलिले शतक प्रहार गर्दै इङ्ल्यान्ड्को उद्धार गरेका छन ।

एक अवस्थामा २१ रनमा दुइ विकेट गुमाएको इङ्ल्यान्डले अलि र जो रुटसङ तेस्रो विकेटकालागी १४६ र जोनी बैर्स्टोसङ ८६ रनको साझेदारी पछी पहिलो दिनको अन्त्यमा इङ्ल्यान्ड राम्रो स्थितिमा पुगेको छ । रुटले ८८ रनको योगदान दिएका थिए ।
पहिलो दिनको अन्त्यमा इन्ल्यान्डले ४ विकेट गुमाउदै २८५ रन जोडेको छ भने अलि १२० रनमा अविजित छन । भारातकोलागी रबिन्द्र जादेजाले ३ विकेट लिए भने इशान्त शर्माले १ विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]