10 years ago
April 30, 2016
केकेआर लाइ २७ रनले पराजित गर्दै दिल्ली डेयर डेभिल्स अंल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
टस हार्दै पहिले ब्याटिङ गरेको दिल्लीले निर्धरित २० ओभर खेल्दै १८६ रन जोड्यो । दिल्लीको लागी के के नाइरले ६८ रन र इङ्ल्याण्ड का बिलिङ्स ले ५४ रन जोडे ।
१८७ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कल्कोता १८.३ ओभर म सबै विकेट गुमाउदै १५९ रनमा सिमित भयो ।
कल्कोताको लागी उथप्पा ले ७५ रन जोडे पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन ।
ब्याटिङमा ११ बलमा ३४ रन जोड्दै र बालिङमा ३ विकेट लिदै अल राउण्ड प्रदर्शन गर्ने दिल्लीका ब्राथ्वाइट खेलका म्यान अफ द म्याच रहे ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]