default_image

8 years ago

January 15, 2016

सीतापाइला तेक्वान्दो डोजाङ द्वरा शेर्पा सम्मानित

सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएकोमा शेर्पालाई सम्मान गरेको हो । डोजाङका अध्यक्ष गोपाल न्यौपानेले लामालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरे ।

42 views

0 Bookmark

सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ ।

sherma

नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएकोमा शेर्पालाई सम्मान गरेको हो । डोजाङका अध्यक्ष गोपाल न्यौपानेले लामालाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरे ।

Success

Thank you for your time.