default_image

10 years ago

December 14, 2015

अनिलको कप्तानीमा राष्ट्रिय टोली

161 views

0 Bookmark

सात्दोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई कप्तनिको जिम्मेवारी दिएको घोषणा गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै ओजेम्सले उनलाई कप्तान भन्दा पनि पूर्ण टोलीलाई नेतृत्व गर्ने सक्ने खेलाडी चाइएको बताए ।

हाम्रो खेलकुदले गरेको सर्वेक्षण अनुसार अनिल राष्ट्रिय टोलिको कप्तानीमा दोस्रो रोजाइको थिए भने राष्ट्रिय टोलिको गोल किपर किरण पहिलो रोजाइ को थिए

anil gurung

त्यसैगरी आगमी डिसेम्बर २३ देखी भारतको केरेलामा हुने साफ सुजुकी कपको लागि आधिकारिक रुपमा टोली घोषणा गरेका छन  ।

प्रतियोगिता अघी को बन्द शिभिर लाई नेपाल मंगलवार को दिन बाङ्लादेश प्रस्थान गर्दै छ । येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ ।

गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, अमृत चौधरी

डिफेन्डर: रञ्‍जित धिमाल, रबिन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामांग, आदित्य चौधरी, विराज महर्जन

मिडफिल्डर: जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, नविन लामा

फरवार्ड: अन्जन बिष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्ति मगर

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.