default_image

9 years ago

December 14, 2015

अनिलको कप्तानीमा राष्ट्रिय टोली

91 views

0 Bookmark

सात्दोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक ओजेम्सले अनिल गुरुङलाई कप्तनिको जिम्मेवारी दिएको घोषणा गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै ओजेम्सले उनलाई कप्तान भन्दा पनि पूर्ण टोलीलाई नेतृत्व गर्ने सक्ने खेलाडी चाइएको बताए ।

हाम्रो खेलकुदले गरेको सर्वेक्षण अनुसार अनिल राष्ट्रिय टोलिको कप्तानीमा दोस्रो रोजाइको थिए भने राष्ट्रिय टोलिको गोल किपर किरण पहिलो रोजाइ को थिए

anil gurung

त्यसैगरी आगमी डिसेम्बर २३ देखी भारतको केरेलामा हुने साफ सुजुकी कपको लागि आधिकारिक रुपमा टोली घोषणा गरेका छन  ।

प्रतियोगिता अघी को बन्द शिभिर लाई नेपाल मंगलवार को दिन बाङ्लादेश प्रस्थान गर्दै छ । येसै क्रममा डिसेम्बर १७मा नेपालले बाङ्लादेश बिरुद्ध मैत्रीपुर्ण खेल पनि खेल्ने छ ।

गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, अमृत चौधरी

डिफेन्डर: रञ्‍जित धिमाल, रबिन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामांग, आदित्य चौधरी, विराज महर्जन

मिडफिल्डर: जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, नविन लामा

फरवार्ड: अन्जन बिष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्ति मगर

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

गण्डकी बाहिरियो, सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ। गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको […]

December 12, 2024

काभा क्लब च्याम्पियन्सिप – लिगमा इरान यु १८ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ ले हराएपछि सेमिफाइनल पुगिसकेको इरान यु-१८ टोली तालिकाको शीर्षस्थानमा रहेको छ। एक खेल अगाडि नै इरान यु १८ र हेल्प नेपाल सेमिफाइनलमा पुगिसकेका थिए । यसअघि लगातार तीन खेल जितेको हेल्प नेपालले दोस्रो रोजाईका खेलाडीलाई मौका दिएको थियो। पहिलो सेटमा केहि प्रतिस्पर्धात्मक रह्यो । […]

Success

Thank you for your time.