default_image

breaking big news

July 19, 2025

विश्व च्याम्पियन स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – स्पेन २८ वर्षपछि युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक स्विट्जरल्यान्डलाई २-० ले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो। स्पेनले अहिलेसम्म महिला युरो जितेको छैन। विश्व च्याम्पियन स्पेनले बर्नमा जित निकाल्न संघर्ष गर्नुपर्यो। पहिलो हाफमा स्विसको कडा रक्षापंक्तिलाई भत्काउन स्पेनिस खेलाडीले सफल भएनन् । स्पेनले दुई पटक पेनाल्टीबाट गोल गर्न चुकेको […]

July 18, 2025

नेपाली टोलीले महिला कबड्डी विश्वकप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले भारतको हरियाणामा हुने दोश्रो महिला कबड्डी विश्वकपमा भाग लिने भएको छ। नेपाली टोली १४ खेलाडीसहित १८ सदस्यीय छ । प्रतियोगिता साउन १८ गते देखि २५ गते (अगष्ट ३ देखि १०) सम्म हरियाणाको मोरमाजरामा हुनेछ । टोलीको खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा […]

July 18, 2025

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ । केल्मीले २०२६ ग्रीष्मकालिन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मे मुख्यालयमा आयोजित समारोहमा सम्मान गरेको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले अवार्ड ग्रहण गरेका हुन् । केल्मी विश्वप्रसिद्ध स्पोटर्स वेयर ब्रान्ड हो । अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव […]

July 18, 2025

पुलिस शीर्ष स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु-१६ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा सातदोबाटो युथ क्लबलाई ८-० ले पराजित गरेसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। पुलिसको जितमा रोनी विर विक्रम सिंह र रिजन राज गौतमले ह्याट्रिक पूरा गरे । समिर कुमार र […]

July 18, 2025

नेपाली २० क्रिकेटरले भारतको एनसिएमा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका २० क्रिकेटर सहितको टोली भारतमा क्रिकेट प्रशिक्षणका लागि जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार भारतीय दुताबासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को सहयोगमा बैंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षणका लागि जाने बताएको छ । प्रशिक्षणका लागि २० नेपाली क्रिकेटर सहभागी हुनेछन् । […]

July 18, 2025

कर्णालीको मुख्य प्रशिक्षकमा राईको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले कुमार राईलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। न्यु डायमण्ड स्पोर्टस क्लबका‌ अध्यक्ष र मुख्य प्रशिक्षक समेत रहेका राईकै प्रशिक्षणमा कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जितेको थियो। राईले नै तयार पारेकी खेलाडी राष्ट्रिय टोलीकी‌ सदस्य सुमित्रा रेग्मीलाई यशविसले मार्की खेलाडीमा निरन्तरता दिएको छ। […]

July 18, 2025

कर्णालीको मार्कीमा सुमित्रामा यथावत

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को च्याम्पियन टोली कर्णाली यशविसले मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। कर्णालीले इडब्लुभिएलको पहिलो संस्करणमा उपाधि जित्दा सुमित्रा मार्कीसँगै कप्तान पनि थिइन् । अर्को महिना हुने इडब्लुभिएलको दोस्रो संस्करणका लागि पनि सुमित्रा मार्की रहने कर्णालीले सामाजिक सन्जालमार्फत जानकारी दिएको छ। न्यु डायमण्ड स्पोर्टस क्लबमा उनका प्रशिक्षक […]

July 18, 2025

माल्दिभ्समा हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले जितका साथ काभा मेन्स च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। माल्दिभ्समा बिहिवार सुरु भएको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा हेल्प नेपालले घरेलु टोली धिवेही सिफाइन्स क्लबलाई ३-२ ले हराएको हो । सुरुको २ सेट जितेको हेल्प नेपालले त्यसपछिका २ सेट गुमाएको थियो। पाँचौ […]

July 18, 2025

इङ्ग्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको गरेको छ। स्विडेनसँग २-० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३-२ को जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो। लुसी ब्रोन्जले इङ्ग्ल्यान्डको लागि सातौं पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो। […]

July 17, 2025

प्रगति पोखरा निन्जाजको मार्की

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रगति नाथ पोखरा निन्जाजको मार्की खेलाडी नियुक्त भएकी छिन्। पोखरा निन्जाजले आज सामाजिक सन्जालमार्फत प्रगतिलाई आफ्नो मार्की खेलाडीको‌ रुपमा सार्वजनिक गरेको छ। प्रगति सम्मिलित पोखरा निन्जाजले भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका चुनौती पेश गर्ने छ । पहिलो संस्करणमा भाग लिएको गण्डकी थन्डर्सको […]

Success

Thank you for your time.