default_image

फोटो फिचर

August 22, 2017

साफ यू-१५ : बंगलादेश ३-० भुटान [फोटो फिचर]

ललितपुर – बंगलादेश राजधानीमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको क्रृतिम मैदानमा भुटानलाई ३–० ले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद

August 21, 2017

साफ यू-१५ : नेपाल ६-० माल्दिभ्स [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले साफ यू १५ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको क्रृतिम मैदानमा जारी च्याम्पियनसिपमा आज माल्दिभ्सलाई ६–० ले हराउँदै विजयी सुरुआत गरेको हो । यो जितसँगै नेपाल अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको छ । हेर्नुहोस खेलका केहि तस्बिरहरु : तस्बिर – बिबेक सुबेदी / हाम्रो खेलकुद

August 19, 2017

साफ यू-१५ : नेपालको प्रशिक्षण [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यू-१५ च्याम्पियनसिपमा सोमबार नेपालले पहिलो खेल खेल्दैछ । एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा हुने खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ । पहिलो खेलको तयारीमा रहेको नेपाली टोलीले एन्फा टेक्निकल सेन्टरको कृतिम मैदानमा प्रशिक्षण गर्यो । सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको टोलीले मुख्यतः सेट पिस अन्तर्गत फ्रि-किकको प्रशिक्षणमा ध्यान दियो । […]

August 19, 2017

साफ यू-१५ : भारत ९-० माल्दिभ्स [फोटो फिचर]

साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे । हेर्नुहोस खेलका तस्बिरहरू : बिबेक सुबेदी  

July 9, 2017

रंगशालामा राष्ट्रिय खेलाडीले मनाए गुरु पूर्णिमा [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:

Neymar

May 31, 2017

बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले आगामी सिजनमा प्रयोग गरिने होम जर्सी सार्वाजनिक गरेको छ। सोमबार नयाँ प्रशिक्षकको रुपमा अर्नेस्टो भालभर्देलाई सार्वजनिक गर्नु अघि बार्सिलोनाले आउदो २०१७/१८ सिजनको जर्सी सार्वजनिक गरेको हो । बार्सिलोनाको नयाँ जर्सीमा मुख्य परिवर्तन भनेको प्रायोजक हो । यसअघि कतार एयरवेज मुख्य प्रायोजकका रुपमा रहेको जर्सीमा पहिलो पटक जापानी कम्पनी राकुटेन देखिनेछ ।

April 22, 2017

तस्बिरमा डिपिएल फाइनल

धनगढी (हाम्रो खेलकुद) –  धनगढीमा सम्पन्न सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो । फाइनलका केही तस्बिरहरु: तस्बिर सौजन्य : कौशल अधिकारी / डिपिएल            

April 20, 2017

१५ तस्बिरमा पारसको आक्रमक अर्धशतक

सुबास हुमागाईं धनगढी – टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्स विरुद्धधनगढी प्रिमिएर लिगको (डिपिएल) दोश्रो क्वालिफायरमा जित दर्ता गर्दा चौराहाका कप्तान पारस खड्काले अविजित ६७ रनको पारी खेले। आफ्नो टोलीको ९२ रनको जितमा ‘म्यान अफ द म्याच ‘ बनेका पारसले ३२ बलमै आफ्नो अर्धशतक पुरा गरेका थिए। कुल ४१ बल खेलेका पारसले ६ चौका र् ४ […]

April 16, 2017

तस्बिरमा डिपिएलको सातौँ दिन

धनगढी – सुदूरपश्चिमको धनगढीमा जारी धनगढी प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किङ्सलाई ६१ रनले पराजित गर्दा कन्चनपुर आइकोनिकले सिवाईसी अत्तरियालाई ६ विकेटले पराजित गर्यो तस्बिरमा हेर्नुहोस:  

Success

Thank you for your time.